THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 20 October 2026
रातोपाटी

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५०...

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ । वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठुलो सङ्ख्यामा आज भक्तजनले...

ब्रम्हायणी मन्दिरमा मेला सुरु

भक्तपुर । बडा दसैँको नवौँ दिन महानवमीका दिन मनाइने ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएसँगै ब्रम्हायणी मन्दिरमा मेला सुरु भएको छ...

फ्रान्समा ऐतिहासिक नगरभवन ध्वस्त भएको घटनामा एक व्यक्ति पक्राउ

शनिबार फ्रान्सभर बढ्दो महँगी र विद्यालयको अवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन भएका थिए। लिमोजमा भएको प्रदर्शनमा करिब पाँच हजार मानिस सहभागी भएका थिए।...

दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले दसैँका लागि लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा...

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ शृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा सहभागिता जनाएर...

जेलेन्स्की र रुबियोबिच रक्षा सहयोग तथा शान्ति प्रयासबारे छलफल

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच मङ्गलबार टेलिफोन वार्ता भएको छ । वार्तामा युक्रेनलाई रक्षा सहयोग उपलब्ध गराउने तथा...

मुक्तिनाथ मन्दिरमा दसैँ टिका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझ धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टिका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैँको अवसरमा...

हिजबुल्लाह र हमासका हतियार केन्द्रमा इजरायली आक्रमण

काठमाडौँ । इजरायली सेनाले पछिल्ला साताहरूमा दक्षिण लेबनानमा गरेको सैन्य कारबाहीका क्रममा हिजबुल्लाहका ५४० भन्दा बढी पूर्वाधार स्थल ध्वस्त पारेको जनाएको छ । त्यस्तै,...

१० बजे १० समाचार : कांग्रेसको विभाजन यात्रा, किन फस्टाउन सकेन नेपालमा ‘ओटीटी’ प्लेटफर्म ?

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कांग्रेसको विभाजन यात्रा :...

होर्मुजमा इन्टरनेट केबल क्षतिग्रस्त हुँदा के हुन्छ ? कतारको दियो यस्तो चेतावनी

कतारले होर्मुजको जलमार्गमा समुद्रमुनि बिछ्याइएका इन्टरनेट केबलमा अवरोध आए इरानसहित खाडी क्षेत्रका देश बढी प्रभावित हुने चेतावनी दिएको छ।...

खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड

सडक खुलेसँगै हिल्सा नाका हुँदै आवतजावत गर्ने स्थानीयवासी, पर्यटक तथा चीनको ताक्लाकोट क्षेत्रमा व्यापार र रोजगारीका लागि पुगेका नेपालीलाई राहत मिलेको छ ।

विजया दशमीको दिन देशभरको मौसम सफा रहने

बडादशैंको दिन बुधबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, हिमाली तथा पहाडी भू–भागका केही स्थानमा आंशिक बदलीसँगै हल्का वर्षा...

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी पर्वतारोही सम्पर्कविहीन भएका छन् । उनीहरू गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद...

फ्रान्समा तनावबिच पीएसजी र बार्सिलोना शीर्ष स्थानका लागि भिड्दै

फ्रान्सको राजधानी पेरिसस्थित पार्क डेस प्रिन्सेस रंगशालामा नेपाली समयअनुसार मंगलबार राति १२ः४५ बजे हुने खेलमा दुवै टोली अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित...

मुक्तिनाथ मन्दिरमा दशैं टिका

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टिका लगाइने भएको छ ।...

कुन देशमा कति बजे छ टिकाको साइत ?

३ कात्तिक, काठमाडौं । बडादशैं अन्तर्गत बुधबार विजयादशमीको दिन छ । नेपालमा टिकाको साइत बिहान १० बजेर २६ मिनेटमा छ । नेपालबाहिर भने फरक...

जेलेन्स्कीलाई रुबियोले भने– ‘ट्रम्प युक्रेनप्रति आक्रोशित छन्, तर सहयोग रोकिएको छैन’

३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच मङ्गलबार ४५ मिनेट लामो टेलिफोन संवाद भएको छ। अमेरिका र युक्रेनबिच...

जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृ`त्यु

प्रातःकालीन पदयात्रामा रहेका बेला उनीहरूलाई बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन...

SF

लिग–२ मा छैटौं स्थान हासिल गर्दै स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

लिग–२ मा छैटौं स्थान हासिल गर्दै नेपाली क्रिकेट टिम मंगलबार स्वदेश फर्किएको छ।

दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, यी तीन रुटमा सञ्चालन

नेपाल प्रहरीले बडादसैँको अवसरमा काठमाडौं उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो।...

दशैंको रौनक र आमाबाको प्रतीक्षा

घरमा दशैंका लागि अरू केही चाहिएको छैन, केवल आफ्ना सन्तानको साथ, केही पलको आत्मीयता र मनैदेखि निस्किएको एउटा वाक्य चाहिएको छ; “आमाबा, हामी आयौँ!”...

कप्तान सन्दीपले भने : ओडीआई स्टाटस रिटेन गर्न पाउँदा खुसी छौं

३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सफल हुँदा खुसी लागेको बताएका छन् । मंगलबार...

SF

आफ्नो बिहेबारे रश्मिका मन्दाना र विजय देवरकोन्डाले गरे रोचक खुलासा

दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले अभिनेत्री रश्मिका मन्दानालाई विवाहको प्रस्ताव राख्दाको रोचक प्रसंग सार्वजनिक गरेका छन्।

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।