THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
रातोपाटी

‘हिमालयको चेतावनी’ लिएर संयुक्त राष्ट्रसंघमा बालेन, जलवायु न्यायको जोडदार माग (पूर्णपाठसहित)

न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन् । सो क्रममा उनले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई...

भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्, बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् : बालेन

न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले विश्व शान्ति, जलवायु न्याय र विपद् व्यवस्थापनका लागि आह्वान गरेका छन्। नेपाली समयअनुसार शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई...

अविरल वर्षाका कारण कृष्णभीरमा पहिरो : पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

धादिङको कृष्णभिरमा गएराति ढुंगासहितको पहिरो खसेकापछि राजमार्ग अवरुद्ध भएको हो।

रोशी खोलामा जलसतह सतर्कता तह पार, सतर्क रहन आग्रह

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको जलसतह सतर्कता तह पार गरेपछि तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जिल्ला...

प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनको नेपाली अनुवाद

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिम राजदूत तथा प्रतिनिधिहरू, महिला तथा सज्जनवृन्द, म हिमालयको काखमा रहेको टाढाको देश नेपालबाट मानवताका लागि एउटा नजिकैको चेतावनी बोकेर...

रोशी पहिरोले बिपी राजमार्ग अवरुद्ध

आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका-७ स्थित चारसयबेँसी र रोशी-८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन्।

नेपाल प्रधानमन्त्रीको भावुक UNGA भाषण

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र...

वर्षासँगै देशभर मौसमी तथा कीटजन्य रोगको प्रकोप

काठमाडौँ । देशभर वर्षासँगै मौसमी तथा कीटजन्य रोगहरूको प्रकोप बढ्दै गएको छ । वर्षायाममा खानेपानीका स्रोत दूषित हुने र लामखुट्टेको वंशवृद्वि तीव्र हुने हुँदा...

‘हिमनदी र बाढी राहदानीमा भिसा छाप लगाएर यात्रा गर्दैनन्’

हिमालयलाई खण्डित सूचनाको सीमारेखा होइन, अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाऔँ।

SF

भोटेकोशी-त्रिशूलीको विपत्ति विश्वका लागि चेतावनी थियो- प्रधानमन्त्री बालेन

'यो विश्वका लागि एउटा चेतावनी थियो। र म आज तपाईंहरूलाई सोध्छु—के हामीले वास्तवमै त्यो चेतावनी सुन्यौँ त?,' उनले भने।

प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।...

राष्ट्रसंघमा शाहले भने : मलाई सबैभन्दा कम उमेरको सरकार प्रमुख भएको बताइएको छ

यसले विश्वव्यापी सहकार्यमा देखिएभन्दा धेरै समस्या रहेको देखाउने उनले बताए। आफू विश्वका कमजोर समुदायको आवाज स्पष्ट रूपमा उठाउन आएको उनले बताएका हुन्।...

‘आफूले सुरु नगरेको युद्धको असरसमेत भोगिरहेको छ नेपाल’

न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपालले भोगिरहेको जलवायु संकटलाई विश्वव्यापी समस्या र जलवायु न्यायको विषयका रूपमा प्रस्तुत गरेका...

२०औं एसियाली खेलकुद: महिला कबड्डीमा कांस्य सुरक्षित

उत्कृष्ट डिफेन्सका कारण नेपाली टोलीले चुनौती बनाइरह्यो। विपक्षीलाई अलआउट गर्दै नेपाल दबाब बनाउन खोजिरहेको थियो।...

बाढीपछिको पुनर्निर्माणमा जीडीपीको १० प्रतिशत रकम चाहिन्छ, सहयोग चाहन्छौं : प्रधानमन्त्री 

९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘माउन्टेन सुनामी’ को सङ्ज्ञा दिँदै यसपछिको पुनर्निर्माणका लागि नेपालको कुल गार्हस्थ्य उत्पादनको...

प्रत्येक नेपालीलाई स्वदेशमै अघि बढ्ने समान अवसर सिर्जना गर्ने हाम्रो सरकारको प्रतिबद्धता हो : प्रम शाह

प्रधानमन्त्री बालेन्द्र शाहले प्रत्येक नेपालीलाई स्वदेशमै अघि बढ्ने समान अवसर सिर्जना गर्ने आफ्नो सरकारको प्रतिबद्धता भएको बताएका छन्।...

SF

प्रधानमन्त्री बालेनले राष्ट्रसंघमा भने– हामी कुनै देश वा महाद्वीपलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष दिन नआएको बताएका छन्।

राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ

९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायु विपद्को सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न प्रस्ताव गरेका...

एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित

झापा । एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक योजनाको पश्चिम खण्डमा निर्माण भइरहेका तीन आधुनिक पुलको काम स्टिल अभावका कारण प्रभावित भएको छ । आयोजनाका प्रमुख...

प्रधानमन्त्री शाहको सम्बोधन : जलवायु संकटबाट प्रभावित गरिब मुलुकलाई ऋण वा साना अनुदानले पुग्दैन

प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु संकटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने बताएका छन्।...

विश्वलाई बालेन्द्रको प्रश्न : ७२ घण्टामा ह*तियार पुग्छ, किसानलाई जीविकोपार्जन किन छैन ?

प्रधानमन्त्री बालेन्द्र शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने विश्वले किसानलाई सम्मानजनक जीविकोपार्जनको साधनबिनै छाड्नुको कुनै बहाना नरहेको बताएका छन्।...

एमालेमा विद्या सक्रिय: सम्भव होला साझा वाम नेता?

संघीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी फेरि पार्टीको सक्रिय राजनीतिमा फर्केकी छन्।...

राष्ट्रसंघलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालीमा भने : पशुपतिनाथले विश्वको कल्याण गरुन्

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सम्बोधन गरेका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।