THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 18 October 2026
← सबै समाचारमा फर्कनुहोस्

'फ्रान्सेली विद्यार्थीलाई बोलाएर टीका–जमरा लगाइदिन्छु'

फ्रान्समा नेपाली भाषा पढाउने उनले १२ वर्षदेखि परिवारसँग दसैं मनाउन पाएकी छैनन्। गाउँघरको पिङ र मालश्री धुनको सम्झनाले भने छाडेको छैन। त्यसैले विदेशमा रहँदा पनि उनले दसैं मनाउन भने छाडेकी छैनन्।
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →