विद्यालय भवन निर्माण
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा ऋषिङ गाउँपालिका–१, गैराखुदीस्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भइरहेको छ । शौचालय सुविधासहितको दुई तले विद्यालय भवनमा छ वटा कक्षाकोठा रहनेछन् । भवन निर्माणका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →