सन्तोषी एसियाडको १० हजार मिटरमा ११औँ
काठमाडौँ । नेपाली धाविका सन्तोषी श्रेष्ठले जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला १० हजार मिटर दौडमा ११औँ स्थान हासिल गरेकी छन् । नागोयास्थित मिजुहो पार्क एथलेटिक्स रङ्गशालामा बिहीबार भएको फाइनलमा सन्तोषीले निर्धारित दूरी ३६ मिनेट २०.८४
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →