बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी
बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाए । उनलाई नागरिकता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । नागरिकता नभएकै कारण उनी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपर्यो । बिहीबार बैतडीका प्रमुख
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →