‘आफ्टरनुन क्लाउड्स’ : सामीप्यको भोक र वास्तविकताबीचको च्याप्टो समय
मुख्य बुँदाहरू
- ‘तपाईं यस्तो फूल किन रोप्नुहुँदैन, जो वर्षभरि फुलिरहन्छ ?
- ’ पायल कपाडियाको लेखन र निर्देशनमा निर्मित सर्ट फिल्म ‘आफ्टरनुन क्लाउड्स’ को यो संवादलाई सूक्ष्म दृष्टिले अध्ययन गर्न सक्यो भने समग्र फिल्मको सारलाई पक्रिन सकिन्छ । फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियामा अध्ययनरत रहँदा कपाडियाले सिर्जना गरेको यो १३ मिनेटको फिल्मले कान्स फिल्म फेस्टिभलको ‘सिनेफोन्डेसन’ विधामा स्थान...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →