महाधिवेशनले मिलाउला कांग्रेसलाई ? (भिडियो)
काठमाडौँ । नेपाली कांग्रेसको राजधानीमा आइतबारदेखि जारी १५औँ महाधिवेशनको चहलपहलसँगै पार्टीभित्र देखिएको विवाद समाधान हुने र पार्टी फेरि एकताबद्ध हुने अपेक्षा गरिएको छ । महाधिवेशनको प्रक्रियामा पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मले पार्टीलाई कसरी सुदृढ र एकताबद्ध बनाउने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →