श्रीमान्ले फरुवा प्रहार गर्दा श्रीमतीको मृत्यु
सुर्खेत। सुर्खेतमा फरुवा प्रहारबाट एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा चौकुने गाउँपालिका- ५ रेक्चाकी बस्ने ३० वर्षीया चन्द्रा देवकोटा रहेकी छिन्। जिल्ला प्रहरी कार्यालय...
द ब्रोकन टेबल : खण्डित स्मृतिहरूको सुदृढ कथा
प्रभा एकदिन गिरिको अफिसमा पुग्छिन् । प्रभाले त्यो चर्किएको टेबलमा एउटा रुखको चित्र बनाउँछिन् । टेबलको त्यो चिरा रुखको एक हाँगाको रूपमा परिणत हुन्छ...
प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि
नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान-विज्ञानसम्बन्धी पुस्तक प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ।...
त्रिपुरेश्वर घटनामा मृत्यु हुने चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, प्रहरी अनुसन्धानबाट अर्काको लाइसेन्स प्रयोग गरेको खुल्यो
काठमाडौं । सोमबार राजधानीको त्रिपुरेश्वरमा भएको सवारी सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि भएको छ। ट्राफिक प्रहरीसँगको झडपपछि उनले...
संसद्को पूर्वाधार विकास समितिद्वारा सातै प्रदेश केन्द्रित उपसमिति गठन
६ असोज, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सातै प्रदेश केन्द्रित उपसमिति गठन गरेको छ । समितिको कार्यक्षेत्रभित्र पर्ने पूर्वाधार विकास, ऊर्जा, जलस्रोत...
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ (तस्बिरहरू)
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ स्वास्थ्य जाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन् । छातीमा समस्या देखिएपछि उनी राष्ट्रिय ट्रमा सेन्टर पुगेका हुन् ।...
धनकुटामा लागुऔषधसहित ३ जना पक्राउ
६ असोज, धनकुटा । धनकुटामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका वडा नं. ९, मुलघाटमा प्रहरीले चेकजाँचका क्रममा...
पहिलो घण्टामा १५ अंक बढ्यो सेयर बजार
६ असोज, काठमाडौं । मंगलबार सेयर बजार पहिलो एक घण्टामा १५ अंक बढेको छ । नेप्से परिसूचक २६६२ अंकमा कायम भएको छ । अघिल्लो...
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।...
त्रिपुरेश्वरमा बस आगलागी घटना- खुल्यो चालकको पहिचान
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीका अर्जुन दोङ तामाङ हुन्।
नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिन
२०औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत पौडीको महिलातर्फको १०० मिटर फ्रिस्टाइल खेलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन्।...
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध
आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न पक्षसँग अनुरोध गरेको छ।...
निष्पक्ष न्यायपालिकाको खोजी
न्यायपालिका कुनै पनि सभ्य र लोकतान्त्रिक समाजको नैतिक तथा कानुनी धरोहर हो । नागरिकका मौलिक अधिकारको संरक्षण गर्ने, राज्यका अङ्गहरूलाई शक्ति पृथकीकरण र सन्तुलनको...
लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा
६ असोज, काठमाडौं । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ...
त्रिपुरेश्वरमा बस आगलागी घटना : मृतक चालकको पहिचान खुल्यो
६ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार...
भोटेकोशी-त्रिशूली बाढीले पर्यटनमा ५२ अर्ब ६७ करोड बराबर क्षति
क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटल व्यवसायमा भएको प्रारम्भिक आकलन गरिएको छ । होटल क्षेत्रमा १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार बराबर...
गर्भवतीको ज्यानमा खतरा भए जतिसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव
१८ वर्षमुनिका बालिकाको हकमा जबर्जस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गए पपनि जतिसुकै अवधिको गर्भ पतन गर्न पाउने प्रस्ताव गरिएको छ ।
पूर्वाधार विकास समितिद्वारा सातै प्रदेशमा उपसमिति गठन
काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सातै प्रदेशमा प्रदेशस्तरीय उपसमिति गठन गर्ने निर्णय गरेको छ। समितिका सभापति माननीय आशिष गजुरेलको सभापतित्वमा...
करातेः महिला टिम काताको पदक भिडन्तमा नेपाल पराजित, अब एउटा स्पर्धा बाँकी
आशा गरिएको नेपाली करातेको महिला टिम काता जापानमा जारी २०औं एसियाली खेलकुदमा कांस्य पदकको भिडन्तमा पराजित भएको छ।...
बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने– रोजगारीको सिन्डिकेट र बिचौलिया प्रथा रोक्नुहोस्
६ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा रोक्न आग्रह गरेका छन् ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।