THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
← सबै समाचारमा फर्कनुहोस्

लुगा बनाएर विदेशी नाममा बेच्थे, अहिले चलाउँछन् आफ्नै दुइटा ब्रान्ड

एक समय थियो, नेपालमा बनेका लुगा आफ्नै नाममा बेच्न गाह्रो थियो। विदेशी ब्रान्डको नाम राखिदिए सजिलै बिक्थे। यही अवस्थाबीच नेपाली उत्पादनलाई आफ्नै पहिचानमा स्थापित गर्ने सोच लिएर अघि बढे उनी। विदेशी ब्रान्डको नाममा लुगा बेच्ने अवस्थाबाट आफ्नै ब्रान्ड स्थापित गर्नेसम्मको यात्रा कसरी सम्भव भयो?
सारांश लम्बाइ: ~44 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →