THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
रातोपाटी

विद्युत् लाइन जडान गरिदिने भन्दै ५० हजार घुस, इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौँ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध...

मैनालीलाई सचिवमा बढुवा गर्ने निर्णय

काठमाडौँ । सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा...

SF

ट्रेन्डिङमा अनमोल-प्रिन्सी

फिल्ममा अनमोल र प्रिन्सीको जोडीलाई प्रस्तुत गरिएको छ। प्रिन्सीको यो डेब्यु फिल्म हो।

जेनजी आन्दोलनका फौजदारी मुद्दा फिर्तासम्बन्धी प्रतिवेदन गृह मन्त्रालय पठाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिने वा नलिने सम्बन्धमा तयार पारिएको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा...

SF

सम्बन्धहरू!

केही अनुहार हुन्छन्! मानौँ अनुहार होइन शक्ति जस्तो, धरमराउँदो गोडाहरूले सहारा छोड्न खोज्दा बैसाखी बनेर प्रकट भय जस्तो!

बालेनको टिप्पणीबारे के भने सरकारका प्रवक्ताले ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले खुलामञ्च र नेपाली कांग्रेसको महाधिवेशनलाई लिएर सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे पत्रकारहरूले सोधेको प्रश्नमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित...

चितवनमा जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

कालिका नगरपालिका– ५ वडा कार्यालय चोकमा जिप र ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन्...

उद्योगमन्त्री साह भन्छन्: ग्यास सरकारको नियन्त्रणमा छैन

मन्त्री साहले बाह्य मुलुकबाट हुने इन्धन आपूर्तिमा अवरोध आए त्यसलाई नेपालले नियन्त्रण गर्न नसक्ने स्पष्ट पार्दै स्वदेशमै वैकल्पिक ऊर्जा स्रोतको विकास र प्रयोग बढाउनुपर्नेमा...

अर्चना पूरन सिंह र पति परमीत सेठीबीच के खटपट भयो ? सम्बन्ध नै टुट्ने पीर

कलर्सको शो ‘पति पत्नी और पंगा’ को दोस्रो सिजन धमाकेदार रूपमा सुरु हुन गइरहेको छ । यस शोमा वास्तविक जीवनका जोडीहरूबीचको द्वन्द्व र रमाइला...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एकैदिन दुई अभियानको घोषणा

काठमाडौँ । सोमबार राजधानीमा दुई छुट्टाछुट्टै अभियान घोषणा भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा गरिएको...

मस्तिष्क अध्ययनमा नयाँ प्रविधि विकास गर्ने तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

सन् २०२६ को चिकित्सा नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक पिटर हेगेम्यान र जर्ज नागेल तथा अमेरिकाका कार्ल डाइसेरोथलाई प्रदान गरिएको छ । उनीहरूलाई मस्तिष्कका तन्त्रिका...

साना सहरलाई हुथी नियन्त्रणमुक्त पार्न यमनी सेनाले थाल्यो ‘रणनीतिक आक्रमण’

अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको सेनाले हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी साना फिर्ता लिन ‘रणनीतिक’ सैन्य कारबाही सुरु गरेको जनाएको छ ।

SF

म नेकपामै छु, पार्टीमै रहेर अभियान चलाउन लागेको हुँ- झलनाथ खनाल

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपामै रहेको बताएका छन्।

प्रदेश दलित अधिकारसम्बन्धी विधेयक पारित गर्न माग

कोशी प्रदेशमा ४ लाख ६१ हजार ५ सय ४७ जना दलित रहेको जनाउँदै प्रदेशमा दलित अधिकारसम्बन्धी छुट्टै कानुन आवश्यक रहेको जनाइएको छ।...

आर्कटिक क्षेत्रमा अमेरिकी चासो बढाउँदै रुबियो

अमेरिका। आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा र आर्थिक चासो बढिरहेका बेला विदेशमन्त्री मार्को रुबियोले सोमबार आइसल्यान्डको भ्रमण गर्दैछन् । ग्रिनल्यान्डमा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबिच सुरक्षा...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।

SF

मेरो ४९ औँ जन्मदिन!

टाढाको त्यो गाउँ गुगल म्यापभन्दा, हजुरबुबा-हजुरआमाको औँला भरपर्दो बाटो कच्ची, खुट्टा नाङ्गै तर सपना चाहिँ आकाशभन्दा ठुलो विद्यालय पुग्न घडीले होइन, घामले समय बताउँथ्यो...

मकवानपुरमा चाडपर्वलाई लक्षित गरी नियमित बजार अनुगमन

हेटाैँडा । आगामी वडादसैँ, दिपावली र छठ लगायतका चाडपर्व नजिकिँदै गर्दा मकवानपुरमा बजार अनुगमनलाई नियमित रूपमा अघि बढाइएको छ । बजारमा बिक्री वितरण गरिने...

भाटभटेनीमा टाटा पन्च ईभी चाडपर्व अफर, ग्राहकलाई आकर्षक उपहार

यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै घर लैजाने होइन, नेपालमा सर्वाधिक रुचाइएको इलेक्ट्रिक एसयूभी, नयाँ टाटा पन्च ईभी जित्ने अवसर पनि प्राप्त गर्न...

नेकपाभित्रबाटै झलनाथको नयाँ वैचारिक मोर्चा: बृहत् वाम एकताका लागि १५ बुँदे घोषणापत्र जारी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्रै रहेर सम्पूर्ण वामपन्थी शक्तिलाई वैज्ञानिक समाजवादको साझा कार्यदिशामा एकताबद्ध गर्ने लक्ष्यसहित ‘समाजवादी...

SF

२१ देशका २६ फिल्मसहित हुँदैछ काठमाडौं हरर फिल्म फेस्टिभल

फेस्टिभलका लागि ८ वटा फिचर र १८ वटा छोटा फिल्म छनोट भएका हुन्।

SF

कांग्रेसले अब के गर्दैन? यस्ता छन् १५ औँ महाधिवेशनका १५ संकल्प

नेपाली कांग्रेसले १५ वटा सार्वजनिक संकल्प अघि सारेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।