राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठाउँमा देखाउनुस्, तपाईंको ठाउँ जेलमा हो
मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो समयदेखि जारी मुद्दामा एक निजी कम्पनीको बक्यौता रकम तिर्ने प्रतिबद्धता पूरा नगरेपछि अभिनेता राजपाल यादवलाई चेतावनी...
शर्मिला, पार्वती र सिर्जनाले काठमाडौंमै राहत बुझे, धादिङका युवकले पाएनन् : किन?
घरजग्गामा क्षति पुगेका तर काठमाडौंमा डेरा, आफन्त वा अन्यत्र अस्थायी रूपमा बसिरहेका प्रभावितलाई स्थलगत निरीक्षणपछि राहत उपलब्ध गराउने गरिएको हो।
अमेरिकामा आधिकारिक नर्स बनिन् अभिनेत्री ऋचा घिमिरे
काठमाडौँ। अभिनेत्री ऋचा घिमिरे आधिकारिक रूपमा ‘रजिस्टर्ड नर्स’ बनेकी छन् । लामो समयदेखि परिवारसहित संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएकी ऋचाले नर्सिङमा स्नातक तह...
इजरायली सेनामाथि आक्रमण भए ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी
काठमाडाैँ । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ। रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली...
‘दृश्यम ३’ को बम्पर कमाइ : ४ दिनमै ३०० करोड पार
मुम्बई । अजय देवगन स्टारर फिल्म 'दृश्यम ३' (दृश्यम द कन्क्लुजन) को विश्वव्यापी कमाइ ३०० करोड भारतीय रुपैयाँ पार भएको छ । शुक्रबार प्रदर्शनमा...
३ उपसभापतिका लागि अहिलेसम्म ६ जनाको उम्मेदवारी, क-कसले गरे मनोनयन दर्ता?
उनीहरूले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
गाजामा स्थायी युद्धविराम गर्न गुटेरेसको आह्वान
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि गाजामा स्थायी युद्धविराम गर्न आह्वान गरेका...
‘गगन मेरा विद्यार्थी हुन्, आन्तरिक लोकतन्त्र मजबुत पार्न उम्मेदवारी दिएँ’
'नौ जना सभापति निर्वाचित भएर सभापति भएका छन् । १५औँ महाधिवेशनमा पनि निर्वाचित भएर सभापति हुनुपर्छ भन्ने मान्यताका साथ म आएको हुँ', खड्गीले भने।
अस्ट्रेलियामा पेट्रोल कारको बिक्री ३६.२ प्रतिशतले घट्यो, ईभीको माग तीव्र
अस्ट्रेलियामा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा पेट्रोलबाट चल्ने नयाँ सवारीसाधनको बिक्रीमा उल्लेख्य गिरावट आएको छ । फेडरल चेम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज...
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश
२० असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश उमेश मैनालीको इजलासले उनलाई धरौटीमा छाड्न...
जापानमा साइबर आक्रमण तीव्र, लाखौँ ग्राहक तथा विद्यार्थीको विवरण प्रभावित
जापान । जापानमा पछिल्ला दिनमा विभिन्न कम्पनी तथा विश्वविद्यालयमा भएका साइबर आक्रमण र तथ्याङ्क चुहावटका घटनाले लाखौँ ग्राहक, सदस्य, विद्यार्थी तथा शिक्षक प्रभावित हुन...
कात्तिक १३ देखि हरर फिल्म फेस्टिभल, २१ देशका २६ फिल्म छनोट
काठमाडौँ। हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण कात्तिक १३ देखि १५ (अक्टोबर ३० देखि नोभेम्बर १)सम्म काठमाडौँमा आयोजना हुने भएको छ। रसियन हाउसमा आयोजना हुने...
पूर्व गृह राज्यमन्त्री कँडेलद्वारा खुला सहमहामन्त्रीमा उम्मेदवारी
२० असोज, बुटवल । पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले नेपाली कांग्रेसको सह–महामन्त्री (खुला तर्फ) मा उम्मेदवारी दर्ता गरेका छन् । पश्चिम नवलपरासीका नेपाली कांग्रेसका नेता...
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
काठमाडौं । सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार डेनमार्कका वैज्ञानिक फ्रान्सिस हेल्जेनलाई प्रदान गरिएको छ । रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो...
पूर्व भारतीय कप्तान सौरभ गांगुली दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक नियुक्त
नयाँ दिल्ली । पूर्व भारतीय कप्तान सौरभ गांगुली दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनमा...
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन्।...
कांग्रेस केन्द्रीय सदस्यमा गायिका रीता थापा मगरको उम्मेदवारी दर्ता
काठमाडौँ। गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले १५औँ...
दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गर्न न्याय परिषद् बैठक जारी
काठमाडौँ। सर्वोच्च अदालतको रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक जारी छ। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा मंगलबार बैठक बसिरहेको छ। परिषद्का एक...
नेप्सेमा दोहोरो अङ्कको सुधार, कारोबार रकम सवा तीन अर्ब
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढेर दुई हजार ५७८ दशमलव ७३ विन्दुमा पुगेको हो।...
एकल महिलाले अर्को विहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था कसरी खारेज भयो ?
२० असोज, काठमाडौं । एक महिलाले दोस्रो विवाह गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ । एकल महिलाले दोस्रो विहे...
नैनसिंह महरले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका नेता नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस उपसभापतिमा मधु आचार्यको उम्मेदवारी दर्ता
काठमाडौँ। नेपाली कांग्रेसका नेता मधु आचार्यले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार उपसभापति...
प्रहरी अधिकृतले रगत दिए, सुत्केरीको ज्यान बच्यो
बाजुरामा रगत आवश्यक पर्ने गर्भवती, सुत्केरी तथा अन्य बिरामीका लागि सेना, प्रहरी र स्वास्थ्यकर्मीलाई गुहार्नुपर्ने अवस्था रहेको जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।