THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
SF

पृथ्वी राजमार्ग अवरूद्ध भएपछि कुरिनटारमा रोकिए मालबाहक सवारी (तस्बिरहरू)

खसी–च्याङ्ग्रा खरिदबाट पछि हट्यो खाद्य कम्पनी, दसैँमा मूल्यवृद्धिको जोखिम

काठमाडौँ। दसैँमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी–च्याङ्ग्रा नल्याउने भएपछि बजारमा मासुको मूल्य अचाक्ली बढ्ने र उपभोक्ता थप मारमा पर्ने जोखिम...

SF

प्रज्ञा-प्रतिष्ठानमा बृहत् पुस्तक प्रदर्शनी सुरू

कमलादीस्थित प्रतिष्ठान परिसरमा उपकुलपति अविनाश श्रेष्ठले प्रदर्शनीको उद्घाटन गरेका हुन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

चोभार गल्छिमा बढ्यो बागमतीको बहाब (तस्बिरहरू)

काठमाडौंको कीर्तिपुरस्थित चोभारको गल्छीमा पानीको बहाव बढिरहेको छ।

SF

प्रज्ञा-प्रतिष्ठानमा सुनियो इन्द्रजात्राको कथा, प्रस्तुत भयो लाखे र कुमारी नाच

कार्यक्रमको मुख्य आकर्षण नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दरको इन्द्रजात्रासम्बन्धी कथावाचन रह्यो।

सिक्किममा फेरि ठुलो पहिरो, किन बारम्बार खसिरहेछन् पहरा ?

नयाँ दिल्ली । भारतको सिक्किममा लगातारको वर्षापछि फेरि ठुलो पहिरो गएको छ । पश्चिम सिक्किमको रिम्बी गाउँमा बिहीबार राति गएको पहिरोले बस्ती क्षेत्रमा माटो,...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बिपी राजमार्ग : वर्षा रोकिएपछि पुरानै ट्रयाकबाट सवारी आवागमन गराइने

रोशी खोलाको बाढीले सम्पूर्ण अस्थायी डाइभर्सन बगाएपछि पुनर्निर्मित पुरानै सडक–ट्रयाकबाट सवारी आवागमन गराइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पश्चिम सर्दै पानी पार्ने प्रणाली, ३८ जिल्लामा बाढीको उच्च जोखिम

मौसमविदहरुका अनुसार यो प्रणाली अब नेपालको पूर्वी भागबाट क्रमश: पश्चिमतिर सर्दै गएको छ । यससँगै अब पश्चिमतिर वर्षाको मात्रा बढ्ने पूर्वानुमान छ ।

SF

कांग्रेस अधिवेशन- वडामा लगभग निर्विरोध, माथिल्ला तहमा बढ्दै प्रतिस्पर्धा

‘लोकतन्त्रको वास्तविक सुन्दरता नै विचार र विवेकको स्वतन्त्र प्रयोगमा निहित छ। त्यसैले यो प्रतिस्पर्धालाई कुनै पनि किसिमको अवाञ्छित हस्तक्षेप, दबाब वा विचार लाद्ने प्रवृत्तिबाट...

कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

कतार । कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा कतारविरुद्ध लगाएको आरोप अस्वीकार गर्दै त्यसलाई इजरायलको कार्यबाट ध्यान हटाउने प्रयास भएको बताएको...

जोगबुडामा बाढी आएपछि ‍पटराखल्लाका ९ परिवार सुरक्षित स्थानमा सारियो

९ असोज, कञ्चनपुर । मौसम तथा पूर्वानुमान महाशाखाले असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि कञ्चनपुरमा...

पूर्वाधारमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले पूर्वाधार विकास मन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको...

अन्योलबीच कपिल शर्मा शोको पाँचौ सिजन नेटफ्ल्क्सिमा आउने पक्का, हेर्नुहोस् ट्रेलर

मुम्बई । बलिउड कमेडियन कपिल शर्माको लोकप्रिय कमेडी कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’ पाँचौं सिजनसहित नेटफ्लिक्समा फर्किने भएको छ । सेप्टेम्बर २६ देखि...

च्यासल क्षेत्र डुवानको जोखिममा, सवारी आवागमन रोक (फोटो फिचर)

अविरल वर्षको कारण काठमाडौं र ललितपुर जोडने च्यासल क्षेत्रमा पानीको बहाव बढेको छ।

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा । भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । बाढीमा परी ठूलो सङ्ख्यामा विद्यार्थी र अभिभावक बेपत्ता भएका...

काँचो होइन, बफाएको अमला खानुका ५ फाइदा, रोगहरू भाग्नेछन् टाढा

काठमाडौँ । आयुर्वेदमा अमलालाई कुनै वरदानभन्दा कम मानिएको छैन। यसलाई ‘अमृतफल’ भनिन्छ, जसको अर्थ यस्तो फल हो जसमा अमृतजस्तै गुणहरू पाइन्छन्। अमला भिटामिन-सी, मिनरल्स...

तस्बिरमा हेर्नुहोस् चितवनको कुरिनटारमा रोकिएका मालवाहक सवारी

काठमाडौँ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको कुरिनटारमा मालवाहक सवारी रोकिएका छन्। काठमाडौँतर्फ प्रस्थान गर्न लागेका सवारी साधन राजमार्गअन्तर्गत कृष्णभीरसहित विभिन्न स्थानमा पहिरो खसेपछि र...

देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

महाधिवेशनका लागि गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सात प्रदेशका ५५ जिल्लाहरूमा संयोजकहरू पनि तोकिसकेका छन् ।

होर्मुज खोल्न ८० देशको आह्वान

९ असोज, न्युयोर्क (रासस/एएनआई) । बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक होर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न...

करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसेको...

बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

नेपाल–चीन सीमा क्षेत्रमा विनाशकारी बाढी आएको एक महिना बितिसक्दा पनि ५० भन्दा बढी युक्रेनी नागरिकका परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारीको पर्खाइमा छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।