खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा महिलाको नेतृत्वले कसरी गर्दैछ काम ?
धनगढी । गत वर्षको चैतमा जमुना चन्दको अध्यक्षतामा नयाँ नेतृत्व आएपछि खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले यस क्षेत्रको विकासका लागि योजना निर्माणदेखि...
ट्रकबाट २ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ
प्रहरीका अनुसार ट्रक चालक धनकुटाको शहीदभूमि गाउँपालिका-२ का ३३ वर्षीय राजु राई र सोही ठाउँका सहचालक १८ वर्षी सन्दीप राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको...
एआई रणनीतिबारे नेपालका रणनीतिकारहरुलाई खुला पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रिपरिषद्का सदस्यज्यूहरू, भूतपूर्व प्रधानमन्त्रीज्यूहरू, नेपालका सबै दलका नेताज्यूहरू, शिक्षाविद्ज्यूहरू, योजनाविद्ज्यूहरू, एवं नेपालको सबै प्रकारले भलो चिताउने बुद्धिजीवीज्यूहरू, तपाईं सबैलाई आज यस खुला...
कांग्रेस महाधिवेशन : जुम्लामा प्रतिनिधि चयनमा विवाद
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि जुम्लाबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएको विवरण सार्वजनिक भएको छ।...
नेसन्स लिग फुटबल : इजरायलविरुद्ध आयरिस खेलाडीको विरोधको शैली चर्चामा
आयरल्यान्ड फुटबल संघले व्यापक बहिष्कारको आह्वानपछि आइतबारको खेल डब्लिनबाट सारेर तटस्थ मैदानमा गराएको थियो। खेल दर्शकबिना खेलाइएको थियो।...
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा...
हिउँ छिचोल्दै १००० भेडाच्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइयो
१९ असोज, मुस्ताङ । दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका...
काठ तथा वन पैदावारको उत्पादन र उपयोग बढाउन सम्बन्धित निकायलाई मन्त्रीको निर्देशन
मन्त्री गिता चौधरीले नेपालमा उपलब्ध वन स्रोतको दिगो व्यवस्थापन गर्दै काठ तथा वन पैदावारको उत्पादन र उपयोग बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।...
फ्लाई दुबई आक्रमण पछाडिका को-पाइलटको नालीबेली
दुबई । विभिन्न सञ्चारमाध्यमका अनुसार ती पाइलट ओमानी नागरिक हमाम अल-हम्मामी भएको खुलेको छ। इजरायलतर्फ गइरहेको उडानका क्याप्टेनमाथि आक्रमण गरेको आरोप लागेका फ्लाई दुबईका...
कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निमा गिरीको घोषणा
काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्री निमा गिरीले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी...
इनरुवामा २५ सय किलाे गाँजासहित ट्रक र दुई जना पक्राउ
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजासहित ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको...
मनकामना केबलकार भोलि बन्द हुने
मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै भोलि मंगलबार एक दिन केबलकार सेवा बन्द रहने जनाएको छ ।
कांग्रेस सहमहामन्त्रीमा मनिष मिश्रले उम्मेदवारी दिने
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष मिश्रले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
दुई रुपैयाँ दरका ३० करोड सिक्का छाप्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य...
गगन थापालाई अमरेश सिंहको जवाफ : पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि बाहिरिन बाध्य भएँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई जवाफ दिएका छन्। सिंहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापालाई...
इँटा भट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
रौतहटको एक इँटा भट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिक अलपत्र अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरी भारतीय प्रहरीको जिम्मा लगाएको छ।...
कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) देखि बन्द सत्र सुरु हुँदै छ । आइतबार काठमाडौँमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९...
गगन लक्षित अमरेशको टिप्पणी– ‘इतिहासको गौरव गाएर मात्र पुग्दैन, सर्वनाशको जिम्मेवारी पनि लिनुपर्छ’
१९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले कांग्रेस सभापति गगन थापालाई लक्षित गरी कडा टिप्पणी गरेका छन् । कांग्रेसको...
गण्डकीका मुख्यमन्त्रीले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबारदेखि काठमाडौंको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।