घट्टेखोला कटान रोक्न २ करोड सुनिश्चितपछि ठेक्का आह्वान
भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अविरल वर्षापछि भक्तपुरको घट्टेखोलामा आएको बाढीले बस्ती आसपास कटान गरेपछि दुई करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयनमा आएको छ। प्रदेश सरकारबाट स्रोत सुनिश्चितता भएपछि सूर्यविनायक नगरपालिकाले कटान नियन्त्रण तथा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →