मधेसी आयोगद्वारा प्रदेश प्रमुखसमक्ष आठौँ वार्षिक प्रतिवेदन पेस
जनकपुरधाम । मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मधेसी आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष जिवछ साहले प्रदेश प्रमुख कर्णलाई आठौँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →