सर्लाहीमा स्यालको आक्रमणबाट १० जना घाइते
सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडामा पछिल्लो समय स्यालको आक्रमण बढेको छ। नजिकैको जङ्गलबाट आएका स्यालका हूलले मानिस र पशु चौपायालाई आक्रमण गरी घाइते बनाउने क्रम बढेको हो। वडा नं ६ का वडाध्यक्ष सन्तलाल घिसिङका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →