पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेजिडेन्ट डाक्टरलाई २४ घण्टे ड्युटीपछि अनिवार्य विश्रामको व्यवस्था
काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना विभाग प्रमुख तथा कार्यक्रम निर्देशकहरूलाई स्नातकोत्तर आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) हरूले लगातार २४ घण्टा ड्युटी पूरा गरेपछि अनिवार्य रूपमा पर्याप्त विश्राम पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। नेपाल मेडिकल
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →