अमेरिकी कांग्रेसका ८३ महिला सांसदका अश्लील डीपफेक तस्बिर अनलाइनमा
अमेरिकी कांग्रेसका १५६ महिला सांसदमध्ये ८३ जनाका अश्लील डीपफेक तस्बिर इन्टरनेटमा उपलब्ध रहेको दाबी सार्वजनिक भएपछि अमेरिकामा अनलाइन यौन उत्पीडन र एआई प्रयोग गरेर बनाइने अश्लील सामग्रीको विषयले फेरि चर्चा पाएको छ । मोडल तथा रियालिटी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →