THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
SF
सेतोपाटी

सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाइएको भन्दै कांग्रेस धम्की दिँदैमा नतर्सिने बताएका छन्।

आइजिपी प्रकरणको औचित्य सरकारले पुष्टि गर्नुपर्छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका हरेक निर्णयमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको बताएका छन्।...

विराटनगरको ब्याटिङ लाइन ध्वस्त, १० ओभरमै गुमायो ७ विकेट

काठमाडौँ । टस हारेर काठमान्डु गुर्खाजविरुद्ध ब्याटिङ थालेको विराटनगर किंग्सको ब्याटिङ लाइन धर्मराएको छ । विराटनगरले १० ओभर सकिँदा ७ विकेट गुमाइसकेको छ भने...

पार्टी र सरकारबिच कुनै मतभेद र खटपट छैन : सभापति लामिछाने

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकार (मन्त्रिपरिषद्) बिच कुनै पनि किसिमको मतभेद, विवाद नरहेको बताएका छन् । उनले...

SF

रास्वपा सभापति लामिछाने चितवनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार चितवन पुगेका छन्।

पार्टी नेतृत्वविरुद्ध षड्यन्त्र भएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने निर्णय

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ...

काठमाडौंको घातक बलिङसामु विराटनगर ब्याटिङ ध्वस्त, ९ ओभरमा ३२ रन जोड्दा गुम्यो ६ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी १५औं खेलमा काठमाडौं गोर्खाजको घातक बलिङसामु विराटनगर किंग्सको ब्याटिङ लाइनअप धराशायी बनेको छ।...

विराटनगरको खराब ब्याटिङ, ५० रन नपुग्दै गुमायो ६ विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भइरहेको दोस्रो खेलमा विराटनगर किङ्ग्सले ६ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस...

नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

१९ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विशिष्ट राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र समकालीन उपलब्धिलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध...

पूर्वाधार विकासमा निजी लगानी अपरिहार्य, ५९ ऐनका ५०० दफा संशोधन गरिँदै : अर्थमन्त्री वाग्ले

सरकारी बजेट र राजस्वको सीमित स्रोतबाट मात्रै पूर्वाधार विकासको बढ्दो आवश्यकता पूरा गर्न नसकिने भन्दै उनले निजी पुँजी परिचालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।...

सेयर बजारमा इन्ट्राडे कारोबार गराइने, नियमावलीको मस्यौदा सार्वजनिक

१९ कात्तिक, काठमाडौं । नेपालको सेयर बजारमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार सञ्चालनमा ल्याउन धितोपत्र बोर्डले नियमावली मस्यौदा ल्याएको छ । सरोकारवालाबाट मंसिर ४ गतेभित्र राय...

तिहारमा उज्यालो खोसिएको कालो रात

२०५९ कार्तिक १९ गते, गोरु तिहारको दिन । साँझ गाउँघरमा तिहारको रौनक थियो । घरघरमा दीपावलीको तयारी चलिरहेको थियो । देउसी–भैलोका आवाजले गाउँबस्ती गुञ्जायमान...

हिमपातले कोरला नाकाबाट सामान ल्याउनै सकस

बाढी पहिरोले कालिगण्डकी करिडोरको बेनी–जोमसोम खण्ड छियाछिया बनाउँदा अघिल्लो महिना लामो समय सडक अवरुद्ध भयो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल पूर्वाधार सम्मेलनले क्रमभङ्गतालाई जोड दिनेछ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपालीको नेपाल पूर्वाधार सम्मेलनले पुरानो परम्परालाई मान्यता दिनेभन्दा पनि क्रमभङ्गता गर्ने गरी अघि बढाउन खोजिएको बताएका छन् ।...

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

कृषि तथा पशुपालन व्यवसायमा प्राकृतिक विपद्, रोगव्याधि तथा अन्य जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्न सरकारले बिमा प्रिमियममा अनुदान दिने व्यवस्था कार्यान्वयन गरिरहेको छ...

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

कैलाली । कृषि तथा पशुपालन व्यवसायमा प्राकृतिक विपद्, रोगव्याधी तथा अन्य जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्न सरकारले बिमा प्रिमियममा अनुदान दिने व्यवस्था कार्यान्वयन...

ट्राफिकलाइट प्रयोगबारे सचेतना जगाउँदै भरतपुर महानगरपालिका

१९ कात्तिक, चितवन। भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिकलाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन सुरु गरिएको छ ।...

SF

रातो कप!

त्यो रातो कपको कथा मैले उनलाई सुनाएँ। तर उनको कथा के थियो, मैले सोधिनँ। सायद केही कथाहरू सुनाउनका लागि होइनन्। ती केवल एउटा सुगन्धमा,...

विराटनगरले पावर प्लेमा ३ विकेट गुमायो, बनायो २३ रन

काठमाडौँ। विराटनगर किंग्सले पावर प्लेमा ३ विकेट गुमाएर २३ रन बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाण्डु गोर्खाजसँको खेलमा ३ विकेट गमाउँदा...

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

आइजिपीबाट हटाउने निर्णयविरूद्ध दानबहादुर कार्कीको रिट आज दर्ता भएन

सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाएपछि पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका दानबहादुर कार्कीको रिट निवेदन बिहीबार दर्ता हुन सकेन।

युरोपका सात विमानमा बमको धम्की, उडान डाइभर्ट

युरोपका विभिन्न देशमा बिहीबार कम्तीमा सातवटा विमानमा बम विस्फोट गराउने धम्की प्राप्त भएपछि सुरक्षा सतर्कता बढाइएको छ।...

विराटनगरले गुमायाे ३ विकेट

काठमाडाैँ। विराटनगर किंग्सले ३ विकेट गुमाएकाे छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाण्डु गाेर्खाजसँगकाे खेलमा विराटनगरले सेहन जयसुर्या र इमरान शेखलाई गुमाएकाे हाे...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।