गंगालक्ष्मी अवाल कांग्रेस केन्द्रीय सदस्य निर्वाचित
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा गंगालक्ष्मी अवाल निर्वाचित भएकी छिन् । उनी आदिवासी जनजाती (महिला) क्लस्टरबाट निर्वाचित भएकी हुन् । भक्तपुरबाट प्रतिनिधित्व गर्ने उनी कांग्रेस सांसद पनि हुन् । अवाल नेपाली कांग्रेसको राजनीतिसँगै उद्यमी पनि हुन् । भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु सदस्यबाट सुरु भएको उनको राजनीतिक यात्रा भक्तपुर महाधिवेशनमा नगर कोषाध्यक्ष, महिला...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →