गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने
लन्डन । बेलायती सेनामा दुई सय वर्षभन्दा लामो समय सेवा, त्याग र बलिदानको इतिहास बोकेका गोर्खाहरू फेरि एकपटक आफ्नो अधिकार र समान व्यवहारको मागसहित बेलायत सरकारको ढोका ढकढक्याउन पुगेका छन्। वर्षौंदेखि चलिरहेको वार्ता, सरकारी प्रतिबद्धता
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →