कुलेखानी ड्याम अहिलेलाई जोखिममुक्त, ऊर्जा मन्त्रीद्वारा स्थलगत निरीक्षण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कुलेखानी ड्याम अहिलेका लागि जोखिममुक्त रहेको जानकारी दिएका छन् । केही दिनअघिको अविरल वर्षाका कारण...
वरिष्ठ पत्रकार लम्सालको निधन
काठमाडौँ । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ । उनी फोक्सोको उपचार गराइरहेका थिए । स्वर्गीय लम्साल नेपाल...
गगनका प्रमुख राजनीतिक सल्लाहकार बागलुङबाट महाधिवेशन प्रतिनिधि
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट...
काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति अवरुद्ध हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्र तथा काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले आगामी शनिबार र आइतबार विभिन्न क्षेत्रमा...
दाउन्ने दुर्घटना : मृतक ६ मध्ये ५ जनाको पहिचान खुल्यो
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेहरूमा...
जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण
जापानीज इन्सेफलाइटिस (जेई)बाट हालसम्म १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ।
शिक्षण अस्पताल महाराजगन्जमा करार सेवाका लागि स्वास्थ्य प्राविधिक जनशक्ति माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जले विभिन्न पदमा करार सेवामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत...
बर्दिबासमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ९औं महाधिवेशन
१७ असोज, जनकपुरधाम । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औं राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती-२०८३ आगामी असोज २२, २३ र २४ गते...
६ दिनदेखि अवरूद्ध बेसीसहर–चामे सडक सञ्चालनमा
बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ।
मध्यरातमा ओछ्यानबाटै अपहरणमा परेकी १० वर्षीया बालिकाको सकुशल उद्धार
राति सुतिरहेको अवस्थामा घरबाटै अपहरणमा परेकी बालिकालाई ३८ घण्टापछि सकुशल उद्धार गरिएको छ।
एसियाड कुस्तीमा सुरेश र सिवाङ्गीको चुनौती समाप्त
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत कुस्तीमा नेपालका सुरेश चुनारा र सिवाङ्गी दुबेको चुनौती समाप्त भएको छ । शनिबार नागोया सिटी इनाए...
रसुवाको बाढीमा बेपत्ता सेनाका जवानको कुशको शव बनाएर अन्त्येष्टि
१७ असोज, जनकपुरधाम । रसुवाको बाढीमा बेपत्ता नेपाली सेना जवान रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका बैधनाथ साह कानुका छोरा २२ वर्षीय अभिषेक गुप्ताको कुशको शव...
६ वटा सडकको सम्झौता तोड्न १५ दिने सूचना
वीरगञ्ज । पर्सास्थित पूर्वाधार विकास कार्यालयले सम्झौता अनुसार सडक निर्माणको कार्य सम्पन्न नगरेको भन्दै निर्माण व्यवसायी शिवाको कन्स्ट्रक्सन प्रालिलाई ठेक्का किन नतोड्ने भन्ने विषयमा...
किन तात्दै छन् भारतका सडक ?
भारतका सडक फेरि तात्न थालेका छन् । केही महिनाअघि परीक्षा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै सडकमा उत्रिएको युवाहरूको ‘ककरोच जनता पार्टी’...
धान खेतमा बिछ्याइएको खुला तारले लियो तीन जनाको ज्यान
रौतहट । रौतहटको सदरमुकाम गौरसँग सीमा जोडिएको भारतको बिहारस्थित सीतामढी जिल्लाको बैरगनिया प्रखण्डमा धान खेतमा बिछ्याइएको खुला विद्युतीय तारबाट करेन्ट लागेर तीन जनाको मृत्यु...
पूर्वपरराष्ट्रमन्त्री राणा धनगढीबाट देउवा कांग्रेसको क्षेत्रीय प्रतिनिधि
१७, असोज काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा नेपाली कांग्रेसको देउवा समूहबाट १५औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन भएकी छन् । उनी कैलालीको धनगढी...
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट बाहिरियो मनसुन
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जनाएको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीले शनिबारदेखि नेपालको पश्चिमी...
२८ वर्षीय युवक पोखरीमा मृत फेला
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार स्थानीय...
सडकमा सुत्ने रहर कसैको हुँदैन
बेलायतजस्तो विकसित र सुविधायुक्त देशमा पनि मानिसहरू सडकको पेटीमा रात बिताउन बाध्य हुनु भनेको गम्भीर सामाजिक समस्या हो।...
राज्य संकटमा हुँदा नेतृत्वको क्षमता पहिचान हुन्छ तर अपेक्षित सक्रियता देखिएन : खुश्बु ओली
ओलीले राज्य संकटमा रहेका बेला नेतृत्वको क्षमता पहिचान हुने भए पनि सरकारले संकटको समयमा अपेक्षित सक्रियता देखाउन नसकेको बताइन्।...
बर्से अधिवेशनको अन्तिम दिन संसद्मा ५ विधेयक दर्ता
१७ असोज, काठमाडौं । संघीय संसद्को बर्से अधिवेशनको अन्तिम दिन संसद्मा पाँच वटा विधेयक दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘राष्ट्रिय सडक...
पार्टीभित्र झमेला भए पनि कांग्रेस फुटेको छैन : डा.सुनिल शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले पार्टीभित्र विवाद देखिए पनि कांग्रेस विभाजन नभएको दाबी गरेका छन् । महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने क्रममा...
अर्थमन्त्री वाग्लेको दौडधुप : भारत र दोहापछि अमेरिका प्रस्थान
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको विदेश दौडधुप बाक्लिएको छ । असोज १ गतेदेखि तीन दिने भारत भ्रमण सकाएर फर्केका अर्थमन्त्री बाग्ले असोज १० गते...
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : डा.सुनिल शर्माको महामन्त्री पदमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सानेपास्थित पार्टी कार्यालयमा शनिवार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।