गुल्मीका ४ स्थानीय तहमा आज दिनभर विद्युत अवरुद्ध हुने
२१ असोज, गुल्मी । गुल्मीका चार स्थानीय तहका विभिन्न स्थानमा आज दिनभर विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका अनुसार उनायचौर-किसानटारी ३३ केभी विद्युत् प्रसारण लाइन नजिक रहेका रुखका हाँगा काट्ने कार्यका लागि विद्युत् सेवा बन्द गर्न लागिएको हो । विद्युत् लाइनको सुरक्षित सञ्चालन तथा सम्भावित जोखिम न्यूनीकरण गर्ने...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →