'कूटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा'
इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले इजरायलसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउँदै त्यहाँ कार्यरत नेपाली श्रमिकको हित रक्षाका लागि ठोस कार्ययोजना अघि सारेका...
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर पौडेल निर्वाचित
बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन तथा ७३औँ वार्षिक साधारणसभासँगै सम्पन्न निर्वाचनमा...
नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिबाना
२७ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई रु ५० हजारका दरले जरिबाना...
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा भोटेकोशी बाढी प्रभावित कर्मचारीलाई राहत हस्तान्तरण
सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्राभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको...
बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालन
२७ असोज, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा...
सम्बन्ध सुधार्दै छन् भारत–चीन : के हुन सक्छ नेपालको अपेक्षा ?
आज चीन र भारतका बीच सम्बन्धमा सुधार हुँदै गर्दा उनीहरूले नेपाल लगायत दक्षिण एशियाली मुलुकहरूसँगको सम्बन्धमा कस्तो नीति अपनाउने छन् र त्यसले यस क्षेत्रको...
खगेन्द्र सुनारबारे संसदबाटै गम्भीरतापूर्वक छानबिन गरिनुपर्छ : अर्याल
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारका विषयमा संसदीय छानबिन हुनुपर्ने बताएकी छिन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा...
दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो
नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापालाई खेतमा पहेँलपुर भएर झुलेको धान वर्षाले भित्र्याउन दिन्छ कि दिँदैन भन्ने चिन्ताले सताएको छ।...
कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित
जीवनबहादुर शाहीले ३९०६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी जनकराज गिरीले १३७६ मत ल्याएका छन् ।
प्रदेश नै सङ्घीयताको वास्तविक पहिचान, सेतो हात्ती भन्नु गलत : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयताको वास्तविक पहिचान प्रदेश संरचना नै भएको स्पष्ट पार्दै प्रदेशलाई ‘सेतो हात्ती’ भन्नु तथ्यहीन दुष्प्रचार भएको बताएका...
अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो
एक महिनाभित्रै देशका तीन ठुला नदीमा आएको विनाशकारी बाढीले नेपालका नदी कोरिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रस्ट पारेको छ।...
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ।
विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री आज थाइल्यान्ड जाँदै
२७ असोज, काठमार्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक...
साथीको समर्पणमा कति मनछुने कुरा लेखिन् प्रियंकाले
मित्रताको कथा त कृष्णजी र सुदामाको पालादेखि सुन्दै आएको हो । त्यही मित्रतालाई धेरैले आदर्श पनि मान्दै आएका छन् । हुन पनि जीवनमा मित्रताको...
मुगुमा ७५ वर्षीय वृद्धको ह’त्या, एक जना पक्राउ
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३२ वर्षीय अजवीर कामीलाई पक्राउ गरेको छ।
कोशीका मुख्यमन्त्री भन्छन् : संघीयता ‘कलरब्लाइन्ड’ जस्तो भयो
२७ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतालाई अझ प्रभावकारी बनाउन संविधानतः अधिकार क्षेत्रहरू थप स्पष्ट बनाउनु पर्ने बताएका छन् । अन्तर...
कार्यस्थलदेखि चलचित्रसम्म : महिलाको रिसलाई हेर्ने नजर कसरी बदलिँदैछ ?
महिलालाई सधैं कोमल, सहनशील र अरूको भावनाको ख्याल गर्ने हुनुपर्छ भनेर सिकाइयो । रिस उठे पनि चुप लाग्नुपर्ने, अन्याय भए पनि सहनुपर्ने र आफ्नो...
सहमहामन्त्रीमा रामहरि खतिवडाको जित निश्चित
काठमाडौँ । नेपाली कांग्रेसको जारी मतगणनामा सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडाको जीत निश्चित भएको छ । कांग्रेसको महाधिवेशनमा ७ हजार ३९ मत खसेको निर्वाचन...
ओमानविरुद्ध नेपालको सुस्त ब्याटिङ, १० ओभरमा ३३ रन
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सुस्त ब्याटिङ गरेको छ।
‘पार्किङ व्यवस्थापन’को नाममा सवारी उठाउने अधिकार महानगरलाई कानुनको कुन दफाले दियो?
काठमाडौँ उपत्यकामा सवारी पार्किङ अहिले केवल यातायात व्यवस्थापनको विषय मात्र रहेन। यो नागरिकको सम्पत्तिमाथि राज्यले प्रयोग गर्ने अधिकार, प्रशासनिक शक्तिको सीमा र कानुनको शासनसँग...
काठमाडौंमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन्।...
'आबाट आमा २': ट्रेलरमा देखिएको उत्साह हलमा पनि देखिएला?
युट्युबमा ट्रेलरले पाएको उत्साहजनक प्रतिक्रियाले फिल्मप्रति दर्शकको चासो उच्च रहेको देखिन्छ। तर, यो चासो हलसम्म कत्तिको पुग्ला? त्यसको जवाफ पाउन भने अब धेरै दिन...
२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र
काठमाडौँ । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।