THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 22 September 2026
अनलाइनखबर

इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध अवैध : चीन

‘चीनले सधैं अन्तर्राष्ट्रिय कानुनी आधार वा संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृति नभएका एकपक्षीय प्रतिबन्धहरूको विरोध गर्दै आएको छ,’ जियाकुनले भने ।

SF

गृहमन्त्रीलाई युवराज दुलालको प्रश्न - ट्राफिक प्रहरी कसको हो?

उनले श्रमिकप्रति नियमनकारी निकायबाट अमर्यादित व्यवहार प्रदर्शन भएको बताए।

अर्थतन्त्र सुस्ताउँदा पनि चीनको प्राथमिकतामा एआईमा लगानी

६ असोज, काठमाडौं । चीनको घरेलु अर्थतन्त्रमा माग कमजोर देखिइरहेका बेला सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र त्यसका लागि आवश्यक पूर्वाधारमा ठूलो लगानी अघि बढाइरहेको...

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न– वडा अधिवेशनहरूमा उत्सवजस्तो माहोल किन देखिएन ?

नेपाली कांग्रेसमा यही असोज ३ गतेबाट सुरु भएको अधिवेशन अझै सकिएको छैन । ३ दिनसम्म नसकिएको अधिवेशनमा पनि उत्साह र प्रतिस्पर्धा छैन । यसअघिका...

कहाँ गयो एप्स्टिनको करोडौँ डलर सम्पत्ति ?

जेफ्री एप्स्टिनका पीडितहरूले उनका दुई निकटतम सल्लाहकार (दीर्घकालीन कानुनी सल्लाहकार ड्यारेन इन्डाइक र व्यक्तिगत लेखापाल रिचर्ड कान) माथि वर्षौँसम्म एप्स्टिनको यौन शोषण तथा यौन...

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश

६ असोज, काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश गरिएको...

मार्क वुडले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौँ । इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षको उमेरमा संन्यास लिएका वुडको ११ वर्षे अन्तर्राष्ट्रिय...

कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द

सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ।...

हिमपातका कारण मनास्लुबाट फर्किन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन्।

यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठक केन्द्रीय कार्यालय मंगलबार पेरिसडाँडामा जारी छ । पार्टी संयोजक कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)को संयोजकत्वमा...

सांसद खतिवडाको भावुक सम्बोधन– राजनीतिक रहर वा पदको लालचले नभई न्याय र खोज्न संसद्मा आएकी हुँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले भावुक सम्बोधन गर्दै आफू प्रतिनिधि सभामा आउनुको पीडा र उद्देश्यबारे प्रष्ट पारेकी छन्...

SF

एसियन गेम्स : महिला भलिबलमा नेपाललाई १२औं स्थान

जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहन सफल भएको छ।

ट्रम्पको नीतिले बढाउँदैछ विश्वव्यापी अस्थिरता

न्युयोर्क । विश्व नियन्त्रण बाहिर गइरहेको जस्तो देखिन्छ । विश्वका दुई प्रमुख युद्ध (इरान र युक्रेनमा जारी युद्ध) अब सीमित दायरामा छैनन् । विज्ञहरूले...

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

काठमाडाैँ । भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका मोबाइल डुङ्गा क्लिनिक स्थानीय बासिन्दाका लागि उपचारको मुख्य आधार बनेका छन्। ब्रह्मपुत्र...

चाडबाडमा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गरिने

दसैंं, तिहार, छठजस्ता चाडपर्व र सक्रिय मनसुन ध्यानमा राख्दै सडक यातायात अवरुद्ध हुन नदिने निर्णय समेत सचिव बैठकले गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेको बेला आत्मदाह हुनु गम्भीर लापरबाही

ट्राफिक प्रहरीको नियन्त्रणमै रहेको बेला चालकले आत्मदाह प्रयास गर्नु राज्यकै गम्भीर लापरबाही भएको यातायात सम्बद्ध संघसंस्थाहरूले ठहर गरेका छन्।

राजमार्गका खाल्डाखुल्डी तत्काल पुर्न रास्वपा सचेतक परियारको माग

६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले तत्काल राजमार्गका खाल्डाखुल्डी पुर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दशैं मनाउन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एसियाड महिला भलिबलमा नेपाल १२औँ स्थानमा

काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल १२औँ स्थानमा रहँदै प्रतियोगिताको यात्रा टुङ्ग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एमालेका युवा नेता नवीन योगीद्वारा पार्टी त्याग

सुर्खेत । नेकपा एमालेका युवा नेता नवीन योगीले पार्टी परित्याग गरेका छन् । विद्यार्थी राजनीतिबाट उदाउँदै एमाले कर्णालीमा सक्रिय युवाका रुपमा चिनिएका उनले पार्टीभित्र...

SF

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सुर्खेतमा फरूवा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द

सङ्खुवासभा। कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ । सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डको करिव १७ किलोमिटर कालोपत्रे...

नेकपा केन्द्रीय कार्य संयोजन बैठक सुरु, यस्ता छन् एजेन्डा

६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्य संयोजन समितिको यो पाँचौं बैठक हो...

कोशी राजमार्गको खाँदबारी-सभाखोला खण्ड दैनिक ९ घण्टा बन्द

कोशी राजमार्ग अन्तरर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी-तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक ९ घण्टा यातायात बन्द गरिएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।