महामन्त्रीमा प्रदीप पाैडेलकाे जित निश्चित
काठमाडाैँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत खुलातर्फ महामन्त्रीमा प्रदीप पाैडेलकाे जित निश्चित भएकाे छ। ६ हजार मत गणना हुँदा पाैडेलले ३ हजार ४ सय...
मतगणना नसकिँदै उपसभापतिमा चन्द्र भण्डारीको जित निश्चित
काठमाडाैँ । नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत खुलातर्फ उपसभापतिमा चन्द्रकान्त भण्डारीकाे जित निश्चित भएकाे छ । ६ हजार मत गणना हुँदा भण्डारीले ३ हजार...
सुरेन्द्रको डेब्यु गीत ‘तिमी हामी भक्तपुर जाँदा’ सार्वजनिक
भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सौन्दर्यलाई प्रेमकथाको पृष्ठभूमि बनाएर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘तिमी हामी भक्तपुर जाँदा’ सार्वजनिक भएको छ।...
चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध
पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्ने सन्दर्भमा आवश्यक...
पूर्वप्रधानमन्त्री खानको प्रान्तीय गढमा सङ्कटकाल घोषणा
काठमाडाैँ। राष्ट्रपतिको कार्यालयले आइतबार बताएअनुसार जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले गरेको सरकारविरोधी प्रदर्शन र उत्तरपश्चिममा निरन्तरको आन्दोलनपछि पाकिस्तानले उत्तरी प्रान्त खैबर पख्तुनख्वालाई सङ्कटकालीन...
रक्तदान कार्यक्रमबाट २५७ युनिट रगत संकलन
बुटवल । रुद्रगढ धार्मिक संस्थाको आयोजनामा विभिन्न स्थानमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा २५७ युनिट रगत संकलन गरिएको छ। संस्थाले बुटवलस्थित बुटवल रेडक्रस, तिलोत्तमाको शंकरनगरस्थित...
गन्यापधुराद्वारा आफ्नै प्रशासकीय भवनबाट सेवा सञ्चालन
डडेल्धुरा। डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु भएको छ। रु ६ करोड ५३ लाखभन्दा बढी लागतमा निर्माण भएको तीन सभाहल...
दिल्लीबाट उडेको विमानमा अचानक पावर बैंक प`ड्किएपछि...
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार पावर बैंक र अतिरिक्त लिथियम ब्याट्री हाते सामानमा मात्र राख्न पाइन्छ।...
५ हजार ५ सय मत गन्दा कसले कति मत ल्याए ? (सूची)
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले आफ्नो अग्रता कायमै राखेका छन्। ५ हजार ५ सय मत गणना हुँदा केन्द्रीय उपसभापति (खुला) तर्फ डा.
सानेपामा उपसभापति र महामन्त्रीको मतगणना
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ । शुक्रबारको मतदानपश्चात् शनिबार बिहानैदेखि मतपेटिका सुरक्षित रूपमा राष्ट्रिय सभा गृहमा...
बूढीगण्डकीमा बाढीको सूचना पाएलगत्तै देखि प्रतिकार्यको काम भइरहेको छ : प्रधानमन्त्री
‘सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त भौतिक पूर्वाधारहरू पुन: सुचारु गर्न आवश्यक कदम अगाडि बढाइसकेको छ,’ उनले भनेका छन् ।
माथि कालो हिमाल छ, तल बूढीगण्डकी कालै बगिरहेछ
स्यारखोला हुँदै बुढीगण्डकीमा पहिरो एकै दिनमा खसेको नहुन सक्छ । कतै सिंगो पहरा खसेको देखिन्छ । कतै रुखबिरुवा मडारिएर उठ्न थालेका देखिन्छन् । अनि...
'हैट, मैले त कसैको बिहे पो ठानेको थिएँ'
एक करोड रूपैयाँभन्दा बढी पर्ने बसको लश्कर देखेर धेरै सर्वसाधारण तथा यात्रुहरू अलमलिएका थिए।
लुम्बिनीमा भारतीय एयरलाइन्सको नियमित उडान गराउने प्रस्तावित राजदूत पाण्डेको योजना, पोखरा किन छुट्यो?
भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेले भारतीय पर्यटक बढाउन विभिन्न योजना अघि सारे पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरूबाट सिधा उडान गराउने विषयलाई आफ्नो...
बाढीको निशान पछ्याउँदै चुमचेतसम्म
गोरखा सदरमुकाम गोरखा बजारबाट करिब ४० किलोमिटर उत्तरपूर्वमा पर्छ आरुघाट बजार। गोरखा बजारबाट फिनाम र बगुवा हुँदै आरुघाट पुग्न जिप वा बसमा करिब तीन...
११ अर्ब ७८ करोडको बीमा अनुदान, किसान भने जोखिममै
साना किसानलाई बीमामा आकर्षित गर्न सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा अर्बौं रुपैयाँ अनुदान दिँदै आए पनि बाली बीमामा साना किसानको पहुँच छैन ।...
पूर्वाधारमा डेढ महिनामै प्रकृतिको तेस्रो प्रहार, अर्बौं क्षति
पहाडी भेगको नदी किनारका सडक, पुल र जलविद्युत् आयोजना निरन्तर बाढीको चपेटामा पर्दा मुलुकले डेढ महिना अन्तरमा अर्बौं रुपैयाँ बराबर क्षति बेहोर्नुपरेको हो ।
स्थानीयले फोन नगरेका भए के हुन्थ्यो? गोरखा बाढीले उठायो पूर्वसूचना प्रणालीमाथि प्रश्न
भोटेकोशीमा साइरन नबजेको र गोरखामा साइरन नै नभएको यी दुई घटनापछि प्रश्न फेरि सरकारतिरै सोझिएको छ — बाढीको जोखिममा रहेका बस्तीका नागरिकले समयमै सूचना...
बुढीगण्डकी बाढी : उद्धारदेखि पूर्वाधार पुनर्निर्माणसम्मका काम अघि बढाइँदै
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबिच आज बिहान गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठुलो क्षति...
दसैं मासु बजार : सडक अवस्था यस्तै रहे काठमाडौंमा माग धान्न मुस्किल
दसैंका लागि काठमाडौं उपत्यकामा खसीबोका र च्याङ्ग्रा भित्रिने मुख्य नाकाहरू बन्द भएपछि बजारमा मासुको मूल्य अस्वाभाविक रूपमा बढ्ने चिन्ता बढेको छ ।
बुढीगण्डकी बाढीबारे प्रधानमन्त्रीको ब्रफिङ : ५ जना बेपत्ता, ४३७ जना सुरक्षाकर्मी परिचालन
प्रधानमन्त्री बालेन शाहले गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि ४ वटा हेलिकोप्टरसहित ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी...
नारायणगढमा साल्ट ट्रेडिङको सुपथ पसल
चितवन । चाडपर्व नजिकिँदै गर्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ। असोज १ गतेदेखि नारायणगढमा सञ्चालनमा ल्याइएको सुपथ मूल्यको पसलमा...
नेपालमा ७० प्रतिशतलाई आवास खर्च धान्नै मुस्किल
विश्वव्यापी रूपमा आवास खर्च धान्न कठिन हुने औसत ३४ प्रतिशत र अप्रत्याशित समस्याले आवास गुम्ने चिन्ता भएकाहरू ४८ प्रतिशत मात्र रहँदा नेपालको अवस्था भने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।