THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 6 October 2026
रातोपाटी

‘एफ्लाटोक्सिन’ भेटिएपछि २० केजी ‘तिखालाल’ खुर्सानीको धुलो नष्ट

काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ स्थित श्री बीआईईटी’ उद्योगद्वारा उत्पादित ‘तिखालाल’ ब्रान्डको धुलो खुर्सानीमा अत्यधिक मात्रामा हानिकारक विषक्त तत्त्व (एफ्लाटोक्सिन) भेटिएपछि २० किलोग्राम खुर्सानी...

नीलकण्ठ रिजालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

कांग्रेस नेता नीलकण्ठ रिजालले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

रसुवा बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास बनाउने निर्णय

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विस्थापित तथा प्रभावित बनेका परिवारका लागि सरकारले तत्काल अस्थायी आवास (ट्रान्जिसनल...

दसैंको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

यस वर्षको बडादसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।...

न्यायाधीश सिफारिसमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको फरक मत

न्यायपरिषद्का ती सदस्यका अनुसार, न्यायाधीश प्रधानले चारवटा आधार देखाएर फरक मत राखेकी थिइन् ।

SF

कांग्रेस केन्द्रीय सदस्यमा भुवन भट्टको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भुवन भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।

जिज्ञान थापामाथि संसदीय समितिमा उजुरी – रवि र डीपीलाई चिनेकै भरमा राजदूत सिफारिस

काठमाडौँ । जापानका लागि नेपाली राजदूतमा सिफारिस गरिएका जिज्ञान कुमार थापाको नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गर्दै संसदीय सुनुवाइ समितिमा गम्भीर प्रकृतिको उजुरी दर्ता...

बाढी प्रभावित परिवारलाई ‘समुन्नति कार्यक्रम’मार्फत न्यूनतम १ लाख सहयोग

प्राप्त तथ्यांक तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ।...

कांग्रेस सहमहामन्त्रीमा मनिष कुमार मिश्रको उम्मेदवारी दर्ता

काठमाडौँ। नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले...

जनकपुरमा अचेत भेटिएका युवकको मृत्यु

मंगलबार दिउँसो पौने १२ बजे उनी अचेत अवस्थामा फेला परेका थिए । उनी अन्दाजी ३५/३६ वर्ष उमेरको रहेको प्रहरीले जनाएको छ ।

SF

स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधि बनेका सुबास रेग्मीको श्रमिक क्लस्टरतर्फ उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधि चुनिएका सुबास रेग्मीले श्रमिक क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

प्रिमियरद्वारा लगातार दोस्रोपटक डिप्लोमाथन वर्ल्ड सिम्पोजियममा उत्कृष्ट डेलिगेसन

२० असोज, काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले डिप्लोमाथन वर्ल्ड सिम्पोजियम २०२६ मा लगातार दोस्रो वर्ष ‘ओभरअल बेस्ट डेलिगेसन’को उपाधि जितेको छ ।...

दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

२० असोज, काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।...

दसैंमा पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

विशेषगरी पर्यटक आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ राखिने व्यवस्था गरिएको हो ।

वरिष्ठताक्रम मिचेर न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा पाँचजना न्यायाधीश सिफारिस गर्न मिल्नेमा एउटा पद भने खाली राखिएको छ ।

गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।...

कांग्रेस महाधिवेशन : ७ बजेसम्म मनोनयन दर्ता गर्न पाइने

२० असोज, काठमाडौं । नेपाली कांग्रेसले मनोनयन दर्ताको समय थप गरेको छ । १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवाहरूको मनोनयन पत्र दर्ता...

SF

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, दुई न्यायाधीशको 'नोट अफ डिसेन्ट'

आज बसेको न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ।

गगनलाई सभापति पदमा आफ्नै गुरुले चुनौती दिँदै

करिब तीन दशक अघि काठमाडौँको बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा गणितका शिक्षक थिए श्यामकृष्ण खड्गी । त्यही स्कुलका विद्यार्थी थिए गगन थापा । शिक्षक र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

कमला पन्तले कांग्रेस महाधिवेशनमा उम्मेदवारी नदिने

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले जारी १५ औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिको कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन्।

गगन वैधानिक रूपमा स्थापित हुँदा कहाँ हराए समकालीन वामपन्थी नेता ?

काठमाडौँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल २०६१ सालतिर सडकमा नेपाली कांग्रेसबाट गणतन्त्रको नारा लगाउने अग्रमोर्चामा थिए गगन थापा । संवैधानिक राजतन्त्रको निरन्तर...

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन आवश्यक : मन्त्री चौधरी

नेपालको पछिल्लो बाढी तथा विपद्, पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको छ।...

नरेन्द्रकुमार केरुङले कांग्रेसको केन्द्रीय सदस्यमा दिए उम्मेदवारी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि नरेन्द्रकुमार केरुङले उम्मेदवारी दिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्यमा थापाको उम्मेदवारी

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्री सदस्यमा सौगात थापाले उम्मेदवारी दिएका छन् । मंगलबार दिउँसो उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।