THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 22 September 2026
रातोपाटी

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।...

SF

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।

एमाले बैठकमा कार्यदलको प्रतिवेदन खोजी, योगेशको छुट्टै डकुमेन्ट

काठमाडौं । नेकपा एमालेको जारी तेस्रो केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा नेताहरूले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन बैठकमा बाँड्नुपर्ने र त्यसमाथि समेत छलफल...

फ्याक्ट चेक गर्न मानिसभन्दा एआईलाई भरोसा गर्ने बढे

अध्ययनले मानिसको तुलनामा एआई उपकरणहरूमा बढी भरोसा राख्नेहरूमा युवतीहरूको तुलनामा युवाहरूको सङ्ख्या अझ बढी रहेको देखाएको छ।

यातायात क्षेत्रको बेथिति र चालकहरूको मनोसामाजिक अवस्था अध्ययन गर्न रास्वपा सचेतक धितालको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले यातायात क्षेत्रको बेथिति र चालकहरूको मनोसामाजिक अवस्थाबारे अध्ययन गर्न सरकारसँग माग गरेकी छन् ।...

बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग आयोजना हुँदै

६ असोज, काठमाडौं । ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)ले काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना गर्ने भएको छ। चार दिने इन्डोर क्रिकेट प्रतियोगिता सेप्टेम्बर २३...

यो सेप्टेम्बरमा रिलिज भएका ९ उत्कृष्ट टिभी सिरिजहरू

मनोरञ्जन प्रेमीहरूका लागि यो सेप्टेम्बर महिना निकै खास र रोमाञ्चक भइरहेको छ । नेटफ्लिक्स, एप्पल टिभी, पारामाउन्ट प्लस, हुलु र डिज्नी प्लस जस्ता ओटिटी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एमाले पुनर्गठन मुद्दामा विष्णु ‘युर्टन’, शंकरले अडान छाडेनन्

काठमाडौं । नेकपा एमालेको सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा यसअघि पार्टी पुनर्गठनको मुद्दामा एकै ठाउँ उभिएका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको कित्ता...

संसद्‌मा उठ्यो त्रिपुरेश्वरमा चालकले बसभित्रै बसेर आगो लगाएको विषय

६ असोज, काठमाडौं । ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरस्थित चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठेको छ । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै नेपाली कम्युनिस्ट...

नेकपाले भन्यो– यातायात क्षेत्रका विकृति र चालकको सुरक्षामा सरकार गम्भीर बन्नुपर्छ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले यातायात क्षेत्रमा देखिएका बेथिति र चालकमाथिको असुरक्षाबारे सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समयमा प्रमुख...

अध्यक्ष र म बिचमा फाटो ल्याउन खोजियो : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू र अध्यक्ष केपी शर्मा ओलीबिच फाटो ल्याउन खोजिएको बताएका छन्।...

तस्बिरमा हेर्नुहोस् नेकपा केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक सुरु भएको छ। पार्टी कार्यालयमा सुरु भएको बैठकमा रसुवा बाढीपहिरोपछि उत्पन्न अवस्था, त्यसबारे सरकारका...

ट्रम्प र न्यूयोर्कका मेयर ममदानीबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्क शहरका मेयर जोहरान ममदानीबीच सोमबार न्यूयोर्कस्थित मेयरको निवासमा भेटवार्ता भएको छ।...

बस चालकको मृ*त्युपछि दुलालको प्रश्न, ‘नेपाल प्रहरीअन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो ? ’

दुलालले सरकारलाई नागरिकको संवेदना सुन्ने कि घटना हेरेर मात्रै बस्ने भन्ने प्रश्नसमेत गरे। उनले भने, ‘सरकार अब के गर्छ ? सरकार हेर्ने मात्रै हो...

फिफा सञ्चालनबारे बाह्य समीक्षा गर्न इन्फान्टिनो तयार

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको सञ्चालन प्रणालीबारे स्वतन्त्र बाह्य समीक्षा गर्न प्रस्ताव गरेका छन्।...

कांग्रेस सिरहाका ७ नेता कार्यकर्ता एक वर्षका लागि पार्टीबाट निष्कासित

६ असोज, सिरहा । नेपाली कांग्रेस सिरहाका ७ जना नेताहरूलाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ । केन्द्रीय अनुशासन समितिले गत भदौमा सम्पन्न...

शिक्षा अवयव जड वस्तु कि चेतनशील एजेन्सी ?

नेपालमा आधुनिक शिक्षाको विकासक्रम २००७ सालमा प्रजातन्त्रको उदयपछि मात्रै ठोस रूपमा आकार लिएर अघि बढेको आँकडागत तथ्यांकहरू आंशिक रूपमा भए पनि उपलब्ध पाइन्छन्।...

प्रतिनिधि सभाको शून्य र आकस्मिक समयमा क–कसले के बोल्दैछन् ?

काठमाडौँ । संघीय संसद्, प्रतिनिधि सभाको शून्य समय र आकस्मिक समयमा बोल्नका लागि सदस्यहरूले आफ्नो नाम दर्ता गराएका छन्। संसद् सचिवालयले सार्वजनिक गरेको ‘समूह...

पोल्याण्डको विदेश मन्त्रालयले हटायो परराष्ट्रमन्त्री खनालसँगको भेट सम्बन्धी विवादास्पद पोस्ट

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग न्यूयोर्कमा भेटवार्ता गरेको केही समयपछि पोल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्लाव सिकोरस्कीले सामाजिक सञ्जाल ‘एक्स’मा राखेको नेपालसम्बन्धी पोस्ट परिमार्जन...

अमेजनले मेटाको म्युज एआई असिस्टेन्टलाई गर्याे ब्लक

अमेजनले मेटालाई पहिले स्वैच्छिक रूपमा आफ्नो प्लेटफर्मलाई म्युजबाट हटाउन अनुरोध गरेको थियो, तर मेटाले अस्वीकार गरेपछि कडा कदम चाल्नुपरेको कम्पनीले बताएको छ।

‘बा : एक योद्वा’ का निर्माता वसन्त लम्साल : सामाजिक कथालाई दर्शकले बढी रुचाउँछन्

काठमाडौं । कथानक फिल्म ‘बा : एक योद्वा’ प्रदर्शनको तयारीमा छ । दुई दशकदेखि अमेरिकामा बस्दै आएका वसन्त लम्साल यस फिल्मका लगानीकर्ता हुन् ।...

SF

एसियन गेम्स : फेरि अर्को पदक नजिक पुगेर चुक्यो नेपाल

जापानको इची-नागोयामा भइरहेको २०औं एसियाली खेलकुदमा नेपालको प्रदर्शन खासै सुधार हुन सकेको छैन।

SF

महिलाको ज्यानमा खतरा भए जुनसुकै अवधिको गर्भपतन गर्न पाउने कानुन बन्दै

गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्ने अवस्थामा जुनसुकै अवधिको गर्भ भए पनि गर्भपतन गर्न पाउने गरी कानुन संशोधन हुने भएको छ।

पहिलो पटक जोडी बन्दै पल र जसिता

काठमाडौं । रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण गर्न लागेको आगामी फिल्ममा अभिनेत्रीको रुपमा जसिता गुरुङ देखिने भएकी छन् । निर्माण युनिटले उनलाई फिल्मको मुख्य...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।