THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026
रातोपाटी

नेपाल युथ टेबलटेनिस : साइरा शाक्यलाई दोहोरो स्वर्ण

काठमाडौँ । एभीएम टेबलटेनिस क्लबकी साइरा शाक्यले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा मङ्गलवार दोहोरो स्वर्ण जितेकी छिन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–१३...

SF

म्याक्स टाइगरको दसैं अभियानअन्तर्गत तीन जनाले जिते बाइक र स्कुटर

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौँ । दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने...

सोझो सेटको जित निकाल्दै अभिलाषा डब्लु १५ को प्रिक्वाटरफाइनलमा

इस्लामाबाद । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले डब्लु १५ इस्लामाबादको सर्किट–२ मा मंगलबार सहज जित हात पारेकी छिन्। पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताको महिला सिङ्गल्सतर्फ...

दसैँ लागे पनि बुटवल बसपार्कमा छैन चहलपहल (तस्बिरहरू)

बुटवल । बडादसैँ नजिकिए पनि बुटवलको बसपार्कमा अपेक्षाकृत चहलपहल देखिएको छैन । सामान्य अवस्थामा यात्रुको आवागमन भइरहेको भए पनि दसैँका लागि घर फर्किने यात्रुको...

प्रस्तावित राजदूत खरेलमाथि के–के उठे प्रश्न ?

काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइमा सांसदहरूले गम्भीर प्रश्न उठाएका छन्। सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको...

बाढीमा श्रीमान् बेपत्ता भएपछि श्रीमतीको बिचल्ली

रसुवा । प्रकृतिको एउटा निठुरी झोक्काले हाँस्दाहाँस्दैको कसैको संसार कसरी उजाड बनाइदिन्छ भन्ने कारुणिक दृश्य यतिबेला रसुवामा देखिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेकी ३०...

विद्युत् महसुलको ५ प्रतिशत भ्याट हटाउन उज्यालो नेपालले पुनः सुरु गर्‍यो हस्ताक्षर अभियान

२८ असोज, काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लागुऔषधसहित छ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित छ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको तारकेश्वर...

राजदूतको चरित्र उत्कृष्ट हुनुपर्छ : पद्मा अर्याल

विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइका क्रममा बुधबार बोल्दै अर्यालले राजदूत पद राष्ट्रको प्रतिष्ठा, विश्वास र कूटनीतिक मर्यादासँग जोडिएको महत्त्वपूर्ण जिम्मेवारी भएको बताइन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि गम्भीर आरोप

काठमाडौँ । मलेसियाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चुडामणि खरेलमाथि संसदीय सुनुवाइ समितिमा गम्भीर आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वका प्रश्नहरू उठेका छन्। समितिको बैठकमा...

विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ । पार्टीले...

हात्तीले मृत बच्चालाई बोकेर हिँडेको फोटोले पायो पुरस्कार, के थियो घटना ?

सन् २०२५ को सेप्टेम्बरमा इटालीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसी नामिबियाको मरुभूमिमा हात्तीहरूको समूह पछ्याउँदै थिए । त्यही क्रममा उनले एउटा अत्यन्तै भावुक दृश्य देखे।...

SF

इसेवा मनी ट्रान्सफर र भिसाबीच रणनीतिक साझेदारी

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार ७०० र चाँदीको मूल्य रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ।...

अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टास एयरलाइन्समा उडुस आतङ्क

काठमाडौँ । यात्रुहरूले उडुसले टोकेको गुनासो गरेपछि अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टास एयरलाइन्सले रोमबाट पर्थका लागि तय गरेको उडान रद्द गरेको हो । सीएनएनका अनुसार,...

SF

कांग्रेस सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही धेरै अघि

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा खसेको मत गणना भइरहेको छ।

ह्वाइट हाउसकी नयाँ प्रेस सेक्रेटरी जकारिया को हुन् ?

२८ असोज, काठमाडौं । केट जकारिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी बनेकी छन् । उनी क्यारोलिन लेभिटको स्थानमा ह्वाइट हाउसको...

हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथाङ्कामा पनि यसै वर्ष पुग्ने

काठमाडौँ । सङ्खुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएको छ । प्रसारण लाइन विस्तार भएसँगै स्थानीय बासिन्दाले...

पल शाह भन्छन्, ‘डग लभर हुँ म’

गाडी बेतोडले आइरहेको थियो । बाटोको मध्यभागमा एउटा अबोध कुकुरको बच्चा केही खाइरहेको थियो । गाडीको तीव्रता यस्तो थियो कि त्यो कुकुरको बच्चा टायरमुनि...

इजरायली अदालतको आदेश कार्यान्वयन नहुँदा वेस्ट बैंकका प्यालेस्टिनी बने भूमिहीन

काठमाडौँ । इजरायलको सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गरे पनि कब्जा गरिएको वेस्ट बैंकका प्यालेस्टिनी नागरिकले घरजग्गा फिर्ता पाउन सकेका छैनन् । यसले इजरायली...

प्रस्तावित राजदूतलाई रास्वपा सांसदको प्रश्न, ‘द्वन्द्व व्यवस्थापनमा असफल व्यक्तिले कूटनीतिक परिणाम कसरी देला?’

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। संसदीय सुनुवाइका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।