नुवाकोटको बेलकोटगढीमा झोलुङ्गे पुल पुनर्निर्माण
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार झोलुङ्गे पुल पुनर्निर्माणपछि उक्त स्थानमा आवतजावत पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । बाढीबाट क्षतिग्रस्त
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →