कांग्रेस मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना सुरु
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ। निर्वाचन समितिका अनुसार दिउँसो १ बजेदेखि मधेस प्रदेशबाट...
दिल्लीका धेरै विद्यालयमा बम विस्फोटको धम्की, अनुसन्धान जारी
भारतको दिल्लीका धेरै विद्यालयलाई बमले उडाउने धम्की प्राप्त भएको छ।
कांग्रेसमा दलित क्लस्टरबाट १४ केन्द्रीय सदस्य निर्वाचित
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा दलित क्लस्टरबाट १४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । दलित खुलाबाट ८, दलित महिलाबाट ५ र दलित मधेसीबाट १...
कर्मचारी कटौतीको मार : मधेस प्रदेशमा अधिकृत तहको विज्ञापन रोकियो
काठमाडौँ। मधेस प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फका अधिकृत सातौँ र आठौँ तहको विज्ञापन रोकेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त पदपूर्तिका लागि...
नागढुंगा–मुग्लिन सडक छेउका होटलको वर्गीकरण
काठमाडौँ । राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई गुणस्तरहीन खाना खुवाउने र चर्को मूल्य असुल्ने गरेको व्यापक जनगुनासो आएपछि सरकारले राजमार्ग छेउका होटल तथा रेस्टुरेन्टहरूको स्तरीकरण...
८००० एमएएच ब्याट्री भएको 'भिभो वाई ३२' नेपाली बजारमा, कति पर्छ मूल्य?
डिजाइनतर्फ वाई३२ मा प्रिमियम मेटालिक क्यामरा डिजाइन र डाइनामिक लाइट उपलब्ध छन्।
इन्साइट टेक्नोलोजीलाई एआई इन साइबर सेक्युरिटी अवार्ड
२९ असोज, काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजीले इन्डोनेसियाको जाकार्तामा आयोजित एसोसियो डिजीटल एआई अवार्ड अन्तर्गत एआई इन साइबर सेक्युरिटी अवार्ड प्राप्त...
अष्ट्रेलियामा बेरोजगारी दर कोभिडयताकै उच्च, अझै बढ्ने अनुमान
सेप्टेम्बरमा अष्ट्रेलियामा बेरोजगारी दर ४.७ प्रतिशतले बढेको छ।
चितवन निकुञ्ज घुम्न अनलाइनबाटै टिकट
पर्यटकहरुको अनलाइन टिकट काट्ने भन्दै प्रकृया सुरु गरेको झण्डैं ३ बर्ष पछि चितवन राष्ट्रिय निकुञ्जले अनलाइन टिकट काट्ने काम आजदेखी सुरु गरेको छ ।
एनपिएलअघि आकर्षक बन्यो त्रिवि मैदान, हेर्नुहोस् तस्बिरहरू
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान प्रतियोगिताका लागि तयार भएको छ।
अनियन्त्रित मोटरसाइकल डिभाइडरमा ठोक्कियो, पैदलयात्रीसहित दुई जनाको मृत्यु
कास्की । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४...
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
पोखरा । पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका १७ बालोदय चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित दुई जनाको...
क्यान बोर्ड सदस्यमा गुञ्जनको नियुक्ति नौ दिनमै अन्त्य
नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएको नौ दिनमै गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाइएको छ।...
दसैँसँगै बाँचेका गुणबहादुरहरु
भक्तपुर । दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्याउँदै आएको २५ वर्ष नाघेको छ। दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर,...
परदेशिएका आमाहरूको आर्तनाद!
स्कुलमा साथी वा शिक्षकले गाली गरे पनि घरमा आई बिसाउने चौतारी ‘आमा’ नहुँदा उनीहरूले यो पीडा कसलाई पोख्छन् होला? आमाले विश्वास गरी सुम्पिएर गएका...
६ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीहरू कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहल, काठमाडौँले विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायहरूबाट लेखी आएबमोजिम यस कार्यालयको २०८३ साल...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।