१२ बजे १२ समाचार : ऋणको चर्को ब्याजले थलिँदै नेपाल वायुसेवा निगम, बाढी पीडितलाई राहतका लागि अनेक सर्त
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →