THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
SF

संवेदनशील सूचना चुहावटको आरोपमा एआईजी वंशीराज दाहाल निलम्बित, समिति गठन

काठमाडौं । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ। सोमबार मन्त्रालयद्वारा जारी...

कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीले गरे उम्मेदवारी घोषणा

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी घोषणा गरेका छन् । उनले भृकुटीमण्डपस्थित जारी महाधिवेशनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले सभापतिको...

‘प्रधानमन्त्रीज्यू खुलामञ्च तपाईंले जोगाएको होइन, मास्न खोज्नुभएको थियो’

काठमाडौंको मुटुमा रहेको ऐतिहासिक खुलामञ्च यतिबेला फेरि एकपटक राजनीतिको केन्द्रबिन्दुमा आएको छ । तर यसपटक यो केवल कुनै राजनीतिक दलको महाधिवेशन वा आमसभाको कारणले...

जवाफदेहीता मानिसमा हुनुपर्छ, एआईमा होइन: प्रधानन्यायाधीश शर्मा

प्रधानन्यायाधीश शर्माले न्यायलाई भौतिक संरचनासँग मात्र जोडेर हेर्न नहुने धारणा राखे। उनले भने, “न्यायलाई भौतिक संरचनासँग मात्र बाँध्दा कानुनको शासन कमजोर हुन्छ।”...

वायुसेवा निगमलाई नतिजामुखी बनाउन पर्यटनमन्त्रीकाे जाेड

काठमाडौँ। नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम गर्न दिनुपर्ने धारणा व्यक्त गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रतिनिधि...

दसैंको मुखमा तलब रोकिँदा गढीमाई नगरपालिकामा तालाबन्दी

दसैंजस्तो मुख्य चाडपर्व नजिकिँदासमेत लामो समयदेखि तलब नपाएपछि रौतहटको गढीमाई नगरपालिकाका करार कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेका छन्।...

डब्लूएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता उठाउने

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को सर्वोच्च पद क्षेत्रीय निर्देशकका लागि नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।

कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

सुर्खेत। कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायधिवक्ता सर्वराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले मुख्यन्यायधिवक्ता...

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबिच सम्झौता

काठमाडौँ । मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय साझेदारीलाई अगाडि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय...

बिलबिजक नभएको ७ हजार १५२ पिस रेडिमेड सर्ट बरामद

कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुर कोलनी चोकबाट बिलबिजक नभएको ७ हजार १५२ पिस रेडिमेड सर्ट बरामद गरिएको छ।...

कांग्रेसमा थपियो वरिष्ठ उपसभापति, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । १५ औं महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान...

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई...

‘आईएमई ग्रुप सिनर्जी कप २०८३’ उपाधि स्वीफ्ट टेक्नोलोजीलाई

खेलमा स्वीफ्ट टेक्नोलोजीले आईएमई वारियर विरुद्ध ५–१ को फराकिलो जित निकाल्न सफल भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा

काठमाडाैँ । भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा सेवा सङ्कल्प अभियानअन्तर्गत राष्ट्रिय राजधानीमा...

स्वस्तिमासँगको तस्बिर राख्दै निश्चल लेख्छन् : धन्न बिहे गरिहालिएछ, नत्र त सिंगलै भइने रहेछ

कांग्रेसको १५औं महाधिवेशनमा आफ्नो आलोचना भएपछि प्रधानमन्त्री शाहले त्यसको प्रतिकार गर्दै आइतबार राति फेसबुकमा आफू काठमाडौंको मेयर हुँदा गरेको कामको प्रसंग उल्लेख गरेका थिए।...

कोहलपुर पोलिक्लिनिक प्रकरण: विवादमा परेका स्वास्थ्यकर्मीविरुद्ध बलात्कार मुद्दा

बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि आएकी २२ वर्षीया युवतीको संवेदनशील अङ्ग छोएको आरोपमा स्वास्थ्यकर्मी गणेशबहादुर थापा पक्राउ परेका छन्।...

कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट

यो पटक कर्णाली याक्सले सुर्खेत र सल्यानगरी दुई स्थानमा ट्यालेन्ट हन्ट गरेको थियो।

विश्वप्रकाशको संकल्प- आत्मालोचना गर्दै अघि बढ्ने, नागरिकको विश्वास जित्ने

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले विगतका कमजोरीहरूको आत्मालोचना गर्दै अघि बढ्ने र गलत कार्यको आत्मसमीक्षा गर्दै नागरिकको विश्वास जित्ने संकल्प गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

महोत्तरी । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको...

विश्वव्यापी तेल आपूर्तिमा दबाब बढ्दै, मौज्दात न्यून रहेको चेतावनी

काठमाडाैँ। जी–७का राष्ट्रले आफ्नो मौज्दातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासेरले विश्वव्यापी तेल मौज्दात ‘डरलाग्दो हदसम्म...

एमएडब्लू वृद्धि कमर्सियलले पेप्सीकोलामा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

काठमाडौंको पेप्सीकोला क्षेत्रमा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर अत्याधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमतासहित निर्माण भइरहेको छ।...

कांग्रेसको विश्लेषण– सरकार अर्कै बाटोमा छ, सानै घटनाले आगो बल्नसक्छ

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउनसक्ने चेतावनीसहितको विश्लेषण गरेका...

‘अर्ली ग्रेड स्कुल’ संरचनालाई नयाँ शिक्षा ऐनमा समेट्न सांसद र विज्ञहरूको माग

निर्माणणाधीन विद्यालय शिक्षा ऐनमा ३ देखि ९ वर्षसम्मका बालबालिकाको स्याहार र गुणस्तरीय शिक्षाका लागि नीतिगत रूपमै ‘अर्ली ग्रेड स्कुल’ संरचना कायम गर्न सांसद तथा...

सुकुमवासीको बासस्थान खोसिएको कथा फोटोमा

सुकुमवासीको बासस्थान खोसिएको विषयमा काठमाडौंमा फोटो प्रदर्शन गरिएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।