सयपत्री फूल खेतीमा पहिचानसँगै अरूका लागि प्रेरणादायी बन्दै बालकृष्ण
बागमती । सयपत्री फूलमा एक दशकभन्दा बढीको निरन्तर लगावले मकवानपुरका पुष्प व्यवसायी बालकृष्ण चौलागाईंले विशिष्ट पहिचान बनाइसकेका छन् । सयपत्री फूलको व्यावसायिक उत्पादनमा निरन्तर समर्पित हेटौँडा उपमहानगरपालिका–६, चौघडाका चौलागाईंको आफ्नो मात्र नभई अन्य किसानहरूको उत्पादनलाई
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →