नाना पाटेकरको मृत्युको कारण ‘कार्डियाक अरेस्ट’, के हो यो समस्या ?
अभिनेता नाना पाटेकरलाई गोवास्थित निवासबाट अचेत अवस्थामा तत्काल अस्पताल पुर्याइएको थियो । चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआर गरेर बचाउने प्रयास गरे पनि सफल हुन...
त्रिविको हरेक संकायको नतिजा एक महिना भित्र ल्याउनुहोस् : शिक्षामन्त्री
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले प्रत्येक संकायको नतिजा एक महिनाभित्र सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्रीको निर्देशनलाई कडाइका साथ पालना...
त्रिवि वार्षिक दिवस बैठक : १ महिनाभित्र नतिजा सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन
२२ असोज, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् । त्रिविको ६७औं वार्षिक...
यस्तो थियो नाना पाटेकरको साढे चार दशक लामो फिल्मी यात्रा
काठमाडौँ । भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान गम्भीर हृदयाघात भएपछि उनको निधन भएको...
कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले भन्यो– अध्यादेशबाट बजेट ल्याइए स्वीकार्य हुँदैन
कांग्रेस संसदीय दलको असोज ६ गतेको बैठकले १५ गते भित्र बजेट ल्याउन सुझाएको थियो।
मतदान समय सारेर सभापति, उपसभापति र महामन्त्रीका सबै उम्मेदवारसँग छलफल गर्दै निर्वाचन समिति
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचन व्यवस्थापनबारे केन्द्रीय निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ।
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगन
प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउने गरी आज बिहान बैठक बस्ने भनिएको थियो।
डिसेम्बरमा चरममा पुग्नेछ अलनिनो, कतै बढी वर्षा, कतै खडेरीको जोखिम
यस वर्षको अन्त्यतिर अल निनो थप शक्तिशाली बन्दै डिसेम्बरमा चरम अवस्थामा पुग्ने सम्भावना देखिएको छ ।
राति २ः३० बजे साथीलाई म्यासेज गरेका थिए, अन्तिम समयमा बेचैन थिए नाना
दिग्गज अभिनेता नाना पाटेकरको निधनले बलिउड शोकमा डुबेको छ । ७५ वर्षको उमेरमा गोवास्थित मणिपाल अस्पतालमा उनको निधन भयो । अस्पतालका चिकित्सकका अनुसार उनलाई...
काठमान्डु गोर्खाजको सद्भावना दूतमा मन्डेकाजी र विकेश
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमान्डु गोर्खाजले कराँते प्रशिक्षक मन्डेकाजी श्रेष्ठ र फुटबलर विकेश कुथुलाई सद्भावना दूतका रूपमा स्वागत गरेको छ ।...
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता, नेपाललाई थप १५ मिलियन सहयोगको बचन
२२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता भएको छ । भेटमा दुवै पक्षले नेपाल र अस्ट्रेलियाबीच लामो...
फ्रान्सबाट सुरू भएको विद्यार्थी आन्दोलन फैलिन थाल्यो युरोपका अरू देशमा
ग्रीस, इटाली, आयरल्यान्ड, जर्मनी र अस्ट्रियामा पनि विद्यार्थीले प्रदर्शन, हडताल र विद्यालयमै विरोधजस्ता कार्यक्रम अघि बढाएका छन्।
सभापति थापाले देखाएको खुलामञ्चको बिम्ब
बिपीको विचार जीवित राख्ने काम उनको समयका उपाय दोहोर्याएर मात्र पूरा हुँदैन। प्रश्न आज पनि साधारण नागरिककै हो, तर उसको जीवनसँग जोडिएका जोखिम र...
त्रिविमा यो वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने, सातै प्रदेशमा दीक्षान्त गर्ने तयारी
२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने भएका छन् । त्रिविको ६७औँ वार्षिक दिवस बैठकमा रजिस्ट्रार डा.
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पौषमा दीक्षान्त समारोह गरिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस बैठकका अवसरमा रजिष्ट्रार डा. रवीन्द्र शिवाकोटीले ६४ औँ ग्रेस लिस्टको संक्षिप्त विवरण प्रस्तुत गरेका छन् ।...
‘खबर सुन्नेबित्तिकै मन ढक्क भयो, सास फुलेझैँ लाग्यो’ : विजय बराल
बिहीबार बिहान एउटा अप्रिय खबर सर्वत्र फैलियो। खबर थियो, दिग्गज अभिनेता नाना पाटेकरको निधन । उनको ७५ वर्षको उमेरमा निधन भयो। कारण थियो, कार्डियाक...
कांग्रेस महाधिवेशन : मतपत्र छाप्न ढिलाइ भएपछि सारियो मतदान
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया १ बजेसम्मका लागि सारिएको छ। उम्मेदवारको अन्तिम सूची आउनलाई ढिलाइ...
शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति
शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन् ।
कांग्रेस महाधिवेशन- आज दिउँसो १ बजेदेखि मतदान
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज दिउँसो १ बजेदेखि मतदान सुर" हुने भएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।