THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 2 October 2026
रातोपाटी

त्रिवि सभा बैठक विवादमा : १६ जना सभा सदस्यलाई किन बोलाइएन ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा बैठक विवादमा परेको छ । अझै केही सिनेट सदस्य नियुक्ति बाँकी रहेको र केही सभा सदस्यलाई बेवास्ता गरी...

सरकार संसद्प्रति चरम उदासीन र निरङ्कुश दिशातर्फ उन्मुख भएको नेकपाको आरोप

काठमाडौँ । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सरकार संसद्प्रति चरम उदासीन बनेको र मुलुकलाई अधिनायकवादी दिशातर्फ धकेलेको आरोप लगाएका...

‘अधिवेशन अवधिभर सदनमा उठाएका जनताका आवाज सुनिए कि शून्य समयमै शून्य भएर हराए ?’

१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले आफूहरूले संसद्को अधिवेशन अवधिभर जनताको आवाज उठाएको बताएका छन् । वर्षे अधिवेशनको अन्तिम दिन...

गुन्द्रुकलाई तारे होटलका मेनुमा राख्ने प्रतिबद्धता

हान अध्यक्ष शाहले गुन्द्रकको पहिचान, बजारीकरण, खाद्य सुरक्षा, भण्डारण, अन्तर्राष्ट्रिय बजारीकरण र गुन्द्रकलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्नेमा जोड दिए ।

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा...

कञ्चनपुरमा भारतबाट भन्सार छलेर ल्याइएका ३ लाख ७९ हजारका सामान बरामद

१६ असोज, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब ३ लाख ८० हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ...

विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा ५ देखि २० प्रतिशतसम्म बिजुली खेर जान्छ : ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले घर तथा कार्यालयमा प्रयोग नभए पनि विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा वा चार्जर प्लगमै जोडेर छोड्दा कुल...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बालबालिकाका माग समेटिएको पत्र मुख्यमन्त्रीलाई हस्तान्तरण

१६ असोज, जनकपुरधाम । मधेश प्रदेशका बालबालिकाका सवाल, आवश्यकता र सुझावलाई नीतिगत तहसम्म पुर्‍याउने उद्देश्यले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष बालबालिकाका माग तथा सुझाव समेटिएको ‘बालबालिकाको...

सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी...

ऐन देशको ऐना हो, जस्तो ऐन बनायो त्यस्तै राष्ट्र बन्छ : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानुन सुधारमार्फत विकास र लगानीको अनुकूल वातावरण निर्माण गर्न खोजेको बताएका छन्। शुक्रबार पूर्वाधार विकास मन्त्रालयले...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताबारे परराष्ट्रमन्त्रीले गराए संसद्लाई जानकारी

शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले महासभामा भएको सहभागिता र सो क्रममा उठाइएका विषयहरूबारे विस्तृतमा जानकारी गराएका हुन् ।

ब्रान्डले हेपेको भन्दै आक्रोशित ‘कन्टेन्ट क्रिएटर’ सुजाता : यस्तै कुराले मान्छेले देश छाड्छ

काठमाडौं । अहिलेकी चर्चित ‘कन्टेन्ट क्रिएटर’ सुजाता श्रेष्ठले काम गराएर पारिश्रमिक नदिने ब्रान्डहरूप्रति गुनासो गरेकी छन् । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनी...

बागमती–३ का वडाध्यक्ष मोक्तानको निधन

१६ असोज, सर्लाही । सर्लाहीको बागमती नगरपालिका–३ धरहराका वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन भएको छ । मुटुरोगबाट पीडित ४७ वर्षीय मोक्तानको बिहीबार काठमाडौंमा उपचारका क्रममा...

SF

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाहीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ७ वटा गाई/गोरु, २० तोला सुन चाँदी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री भएको ६३ दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक नभएको’ भन्दै रातोपाटीमा समाचार...

अब अध्यादेशमार्फत काम अगाडि बढाउन सरकारलाई रास्वपा सांसदको आग्रह

१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले कतिपय कामहरू अध्यादेशमार्फत अगाडि बढाउन सरकारलाई आग्रह गरेका छन् । बर्खे अधिवेशनको अन्तिम दिन...

SF

३ सय करोड भारूमा बिक्यो 'लभ एन्ड वार'को थिएटर अधिकार

'लभ एन्ड वार'मा रणवीर, आलिया र विक्की पहिलोपटक एउटै फिल्ममा मुख्य भूमिकामा देखिँदैछन्।

डिजेल भण्डार बजारमा ल्याउन युरोपमाथि अमेरिकी दबाब, ट्रम्पद्वारा निर्यात रोक्ने चेतावनी

न्युयोर्क । विश्व बजारमा डिजेलको आपूर्ति र मूल्यमा दबाब बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट डिजेल निर्यात रोक्न सक्ने चेतावनी दिएका छन् ।...

नेपाल एयरलाइन्स यो भन्दा बढी बिग्रिने ठाउँ छैन : पर्यटनमन्त्री पौडेल

उड्डयनमन्त्री पौडेलले नेपाल वायुसेवा निगमको अवस्था निकै कमजोर रहेको बताएका छन्।

अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, आजदेखि नयाँ नियम लागू

मेलबर्न । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ । नयाँ व्यवस्था अक्टोबर २ अर्थात् आजदेखि लागू भएको हो ।...

जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको जनजीवनको पक्षमा ठोस उपलब्धि हुन नसकेको बताएका छन्।...

वर्तमान सरकारको ६ महिने कार्यकालप्रति एमाले असन्तुष्ट, ‘फासीवादी शासन’को संज्ञा

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको छ महिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि सभाको शुक्रबार बसेको...

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्।...

रुपन्देही–२ कांग्रेस सभापतिमा प्रजापाल गिरी निर्वाचित

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को सभापतिमा प्रजापाल गिरी निर्वाचित भएका छन्। गिरी शुक्रबार सभापतिका अर्का प्रत्याशी प्रशन्न कोइरालालाई पराजित गर्दै...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।