THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 6 October 2026
रातोपाटी

वृद्धको हत्या अभियोगमा युवक पक्राउ

कास्की। कास्कीको पोखरा महानगरपालिका–२४ कार्कीको तगारा बस्ने ७२ वर्षीय ज्येष्ठ नागरिक पूर्णभद्र त्रिपाठीको घरेलु हतियार प्रहारबाट मृत्यु भएको छ। त्रिपाठीलाई सोही ठाउँका ३३ वर्षीय...

इजरायलको निर्वाचनअघि सुरक्षा चिन्ताले नेतान्याहुको चुनावी अभियानमा दबाब

काठमाडाैँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको चुनावी अभियानमा देशको सुरक्षा मुख्य मुद्दा बनेको छ । ७ अक्टोबर २०२३ को हमास आक्रमण रोक्न असफल भएको...

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ : जगदीश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य जगदीश खरेलले चुनावका बेला मात्रै भोट माग्न जाने राजनीतिक प्रवृत्तिको अन्त्य गर्न पार्टीले ‘हामी आउँदैछौं’...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपालमा रूसमा देखिएको शङ्कास्पद प्लेगकाे जोखिम कति ?

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले रुसको इर्कुत्स्क क्षेत्रमा देखिएको शङ्कास्पद प्लेगकाे नेपालमा जोखिम अत्यन्त न्यून रहेको बताएकाे छ...

नेविसंघको अध्यक्ष लड्दा संकटमै थिएँ, अहिले पार्टी सभापति लड्दा पनि संकटमै छु : किशोरसिंह राठौर

‘मलाई त्यतिबेला पनि मलाई नेविसंघको अध्यक्ष हुन दिनुहुन्न गिरिजाबाबुहरूले भन्ने थाहा थियो । तैपनि तीन कारणले चुनाव लडेको थिएँ,’ उनले सम्झिए ।

सडक अवरुद्ध भएपछि गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-५ मल्कवाङबाट स्वास्थ्यमा जटिलता देखिएकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।...

चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र

काठमाडाैँ । जोर्डनले थप चिनियाँ पर्यटक आकर्षित गर्न पर्यटन पूर्वाधारको स्तरोन्नति तथा पर्यटकमैत्री सेवामा सुधारका प्रयास तीव्र पारेको पर्यटन तथा पुरातात्विक मामिला मन्त्री इमाद...

मकवानपुरको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ वर्षीय बालक र प्रहरीसहित तीन जनाको मृत्यु

२० असोज, हेटौंडा । मकवानपुरमा पाँच दिनको अन्तरालमा भएका तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालक र प्रहरीसहित तीन जनाको मृत्यु भएको छ । आज...

‘रास्वपाले कांग्रेसलाई भित्तामा पुर्‍यायो, कम्युनिस्ट मिल्दा हामी विभाजित भयौं’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसलाई भित्तामा पुर्‍याएको टिप्पणी गरेका...

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य जगदीश खरेलले जनताको समस्या, अपेक्षा र जनप्रतिनिधिप्रतिको धारणा प्रत्यक्ष रूपमा बुझ्न पार्टीले...

नक्सा पास गराइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर पक्राउ

२० असोज, सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले मंगलबार साँझ मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई नगद १ लाख रुपैयाँसहित पक्राउ गरेको छ...

सुरु भएन देउवा पक्षको पालिका अधिवेशन, वडामै सक्नै सकस

पोखरा । नेपाली कांग्रेसको संस्थापन पक्षको १५औँ महाविधेशन खुलामञ्चमा चलिरहेको छ । बन्दसत्र सकेर निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । केन्द्रीय समितिको लागि मनोनयन...

दुई लाखभन्दा बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ

सुनसरी । इटहरी उपमहानगरपालिका–१७ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय...

आयुर्वेद चिकित्सा लाइसेन्स परीक्षा तत्काल सञ्चालन गर्न माग

काठमाडौँ। ​अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले लामो समयदेखि रोकिएको आयुर्वेद चिकित्सा लाइसेन्स परीक्षा तत्काल सञ्चालन गर्न माग गर्दै मंगलबार सम्बन्धित निकायको...

सभापति जिते पार्टी हराउनेलाई निकाल्छु: किशोरसिंह

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफूले साढे तीन दशकसम्म साथ दिएका पार्टीका शीर्ष नेताहरूले चुनाव लड्ने बेला मैदानमा एक्लै छाडेको...

विशेष महाधिवेशनबाट कुनै परिणाम आएन, उहाँहरूसँग कुनै सूचना नै रहेनछ : किशोरसिंह राठौर

‘उहाँहरूसँग सूचना नै रहेनछ । आफ्नो पुर्ख्यौंली ठाउँ सोलुखुम्बु गएको भए त जित्नुहुने रहेछ नि त । यत्रो स्टेप उठाउने मान्छेसँग राष्ट्रिय/अन्तर्राष्ट्रिय इन्फरमेसन होला...

देउवाको पक्षको बुटवल सभापतिमा प्रभा अर्याल सर्वसम्मत

बुटवल। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर सभापतिमा प्रभा अर्याललाई मंगलबार सर्वसम्मत चयन गरेको छ। कांग्रेसभित्रको आन्तरिक सहमति र छलफलपछि...

कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता सुनिल के.सी.ले श्रमिक कोटाबाट केन्द्रीय सदस्य पदमा मंगलबार उम्मेदवारी दिएका छन् । श्रमिकको हक, अधिकार, सम्मान र...

पुस्तान्तरण भनेको ‘बा हटाऊ, छोरा ल्याऊ’ भन्ने होइन: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुस्तान्तरणका नाममा हतारमा पार्टीको साँचो अरूलाई सुम्पिन नसकिने बताएका छन्।...

जलवायु जोखिममा रहेका मुलुकको अवस्था न्यायपूर्ण ढङ्गले सम्बोधन गरिनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनको सङ्कटको अग्रपंक्तिमा रहेको बताएका छन्। फिजीमा मंगलबार...

एमालेको निर्देशन : नेतृत्वको रक्षा, कार्यकर्तालाई चेतावनी

अपानि हेर्दा एमाले नेतृत्व अनुशासनको सवालमा थप चर्को हुने देखिएको छ । अरु पार्टीको तुलनामा एमाले नेतृत्वबाट प्रश्न गर्नेहरूमाथि कठोर निर्णयहरू गर्दै आएको छ...

कस्तो संवेदनशील सूचना चुहियो, अबको कारबाही प्रक्रिया के ?

गृह मन्त्रालयले कस्तो संवेदनशील सूचना चुहाएको भनेर नखुलाए पनि एआईजी दाहाललाई निलम्बन गरी छानबिन हुनुमा विवादित व्यक्तिहरूसँगको सम्बन्ध, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न हिरासत...

आईपीयूमा सभामुख अर्यालले गरे नेपालको संसद् र प्रधानमन्त्री बालेनको चर्चा

२० असोज, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभालाई सम्बोधन गरेका छन् । तान्जानियामा जारी महासभालाई सम्बोधन गर्दै...

पटक-पटक आयोजना प्रमुख फेरिने समस्या यथावत् राख्दै पूर्वाधार मन्त्रालयमा सरुवा मापदण्ड

मापदण्ड अनुसार एउटै कार्यालय वा आयोजनामा २ वर्ष वा त्यसभन्दा बढी अवधिदेखि कार्यरत कार्यालय प्रमुखको सरुवा गरिने छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।