प्रतिष्ठाको लडाइँले रोकियो ऐतिहासिक लिगलिगे दौड
पोखरा । पालुङटार नगरपालिकाले योजना बनाए अनुसार चलेको भए यतिबेलासम्म लिगलिगे दौड सकिएको हुन्थ्यो । पुरस्कार लिएर खेलाडीहरू फर्किसकेका हुन्थे । नगरपालिकाले आज बिहीबार...
हाम्रो उद्देश्य जीवनस्तर उठाउनु र गरिबी घटाउनु हो : केपी ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् ।
बैंकमा थुप्रियो पैसा
बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता छ । वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ ।...
सीको स्वास्थ्य हल्ला : चीनविरुद्धको सूचना युद्ध वा पश्चिमी सञ्चारको सनसनीको व्यापार ?
सेप्टेम्बर २०२६ मा नयाँदिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना...
खुश्बु ओलीले सार्वजनिक गरिन् बर्खे अधिवेशनको रिपोर्ट कार्ड
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक खुश्बु ओलीले बर्खे अधिवेशनको आफ्नो रिपोर्ट कार्ड सार्वजनिक गरेकी छन् । बिहीबार प्रमुख सचेतक ओलीले बर्खे अधिवेशनको आफ्नो रिपोर्ट...
पोखरा विमानस्थलमा न्यून भिजिबिलिटीमा पनि उडान-अवतरण सहज बनाउने प्रक्रिया अघि बढ्यो
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेसन कार्यसम्पादन तथा पूर्वस्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो ।
दसैंको रौनकबीच भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)
बजारमा किनमेल गर्नेको भीड छ भने घरघरमा दसैंको तयारी चलिरहेको छ। तर, भक्तपुरका किसानलाई भने दसैं मनाउनुभन्दा खेतमा पाकेर पहेँलपुर भएको धान भित्र्याउने चटारो...
१३२ केभी चोभार सबस्टेसन दसैलगत्तै चार्ज गरिने
काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको १३२/११ केभी चोभार सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ...
ग्रिन युरिया प्लान्ट स्थापना गर्दै सरकार
मन्त्रालयले ग्रिन युरिया प्लान्ट स्थापनाका लागि अवधारणा, विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको छ।...
म्याक्स टाइगरको रोमाञ्चक ‘दशैं धमाका’, थप दुईले जिते स्कुटर र मोटरसाइकल
२९ असोज, काठमाडौं । दशैंको रौनकसँगै म्याक्स टाइगरको ‘दशैं धमाका’ चलिरहेको छ । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका’ अभियानले एकपछि अर्को गर्दै...
पानीको स्मृति!
आज पानी मात्र बगेको छैन आँगनका पाइला, चुलोको न्यानो धुवाँ, भित्तामा टाँसिएका अनुहार, र ‘भोलि’ भनेर आँखामा राखिएको सिङ्गो सपना बगेको छ।
खगेन्द्रको अडिओ प्रकरणमा रास्वपा थाल्यो दोस्रो चरणको अनुसन्धान, छुट्टै छानबिन समिति गठन
बिहीबार बसेको केन्द्रीय अनुशासन आयोगको बैठकले आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो।...
'दसैंमा घर जाने रहर कति छ कति!'
जर्मनीको म्युनिकमा बस्दै आएका उनका लागि दसैंको रहर १३ वर्षदेखि फोनको पर्दामा सीमित छ। आखिर के कुराले उनलाई हरेक दसैंमा घर फर्किनबाट रोकिरहेको छ?
सिसा विषाक्तता रोक्न डब्लुएचओको आग्रह
काठमाडाैँ । विश्वभर ८१ करोड ५० लाख बालबालिकाको रगतमा सिसाको मात्रा जोखिमपूर्ण स्तरमा रहेको जनाउँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसको विषाक्तता रोक्न प्रभावकारी...
‘इम्युनोसप्रेसेन्ट’ औषधिको बिक्री वितरणमा रोक छैन : विभाग
औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ।...
प्रविधि र अनुसन्धानमार्फत जलवायु संकटको मुद्दा विश्वमञ्चमा उठाउन ओलीको आग्रह
नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले अनुसन्धानबाट प्राप्त निष्कर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पुर्याउनुपर्नेमा जोड दिएका हुन्।...
कांग्रेस इतर पक्षको महाधिवेशन : निर्वाचित जनप्रतिनिधि देउवा समूहबाट स्वतः महाधिवेशन प्रतिनिधि हुने
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।...
बाढीपीडितको २० अर्बभन्दा बढी बिमा दाबी, भुक्तानी २३ करोड मात्रै
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको क्षतिपूर्तिबापत बिमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ ।...
दशैं-तिहारमा यती एयरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
२९ असोज, काठमाडौं । दशैं, तिहार र छठको उमङ्गलाई थप रोमाञ्चक बनाउँदै यती एयरलाइन्सले आफ्ना यात्रुहरूका लागि ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ विशेष चाडपर्व अभियान...
कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन सकेन : प्रमुख सचेतक ओली
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन् । बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँगको...
दिल्लीमा इन्दिरा गान्धीको झल्को दिइरहेकी नेहा बोरा (भिडियो एक्सप्लेनर)
काठमाडौँ । यतिबेला भारतको राजधानी नयाँदिल्ली आन्दोलनको रापमा छ । अक्टोबर महिनाको सुरुदेखि चर्किएको आन्दोलनले दिनप्रतिदिन आकार बढाउँदै लगिरहेको छ । दिल्लीको जन्तरमन्तर मैदानमा...
श्रमगन्तव्य मुलुकहरूकै प्रस्तावित राजदूत अस्वीकृत, वैदेशिक रोजगारीमा थपिँदै संकट
काठमाडौँ । बुधबार संसदीय सुनुवाइ समितिले मलेसिया र साउदी अरबका लागि सिफारिस गरेका राजदूतहरूको नाम अस्वीकृत गरिदिएको छ । लामो समयदेखि रिक्त, नेपालबाट सबैभन्दा...
ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ग्रीन युरिया प्लान्ट स्थापनाका लागि अवधारणा, विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको छ । सरकारको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।