वडा अधिवेशन भव्य रूपमा सम्पन्न गर्न देउवाको अपिल
काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर पक्षको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि देशभरका वडा स्तरमा अधिवेशन सुरु भएको छ। पार्टी पूर्वसभापति शेरबहादुर देउवाले एक अपिल जारी गर्दै देशभरका वडामा एकैसाथ सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →