निजामती कर्मचारीको सरुवा र वृत्ति विकासलाई पारदर्शी बनाउन ‘निजामती सेवा बोर्ड’ गठनको प्रस्ताव
काठमाडौँ। निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन र वृत्ति व्यवस्थापनलाई थप जवाफदेही, पारदर्शी र योग्यतामा आधारित बनाउने उद्देश्यका साथ सरकारले ‘निजामती सेवा बोर्ड’ गठन गर्ने प्रस्ताव...
बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
बझाङमा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
२ करोड ५१ लाखभन्दा बढी मूल्यको अवैध सुनका गहनासहित महिला पक्राउ
काठमाडौँ । रुपन्देहीमा २ करोड ५१ लाखभन्दा बढी मूल्यको अवैध सुनका गहनासहित एक महिला पक्राउ परेकी छन् । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा...
निजामती कर्मचारीलाई प्रदर्शन र हडताल गर्न निषेध
काठमाडौँ । सरकारले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा निजामती कर्मचारीहरूले प्रदर्शन र हडताल...
ज्येष्ठ नागरिकलाई सम्मान गर्न सांसदहरूकाे सुझाव
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारकाे शून्य समयमा भाग लिने सांसदले ज्येष्ठ नागरिकको अनुभव, सीप र क्षमतालाई समाजमा सही ढङ्गले उपयोग गरिनुपर्नेमा जोड दिएका छन्।...
राष्ट्रियसभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग
काठमाडौँ । सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा भाग...
गाउँपालिका कार्यालय आगलागी गरेको शंकामा पक्राउ परेका दुई जना जेल चलान
१५ असोज, हुम्ला । गत भदौ ७ मा हुम्लाको ताजाँकोट गाउँपालिकाको कार्यालयमा आगलागी आशंका प्रकाउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन्...
१ हजार १०२ किलो गाँजासहित बोलेरो र मोटरसाइकल बरामद, चालक फरार
सशस्त्र प्रहरीले २६ वटा बोरामा प्याक गरिएको १ हजार १०२ किलो ६ सय ५५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।...
रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकमा खुल्यो ट्र्याक
रसुवासँग जोडिने मुख्य सडकमार्गका रूपमा रहेको उक्त खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी छ ।
आरेन राईको आरोप- सरकारले राष्ट्रिय मुद्दालाई बेवास्ता गर्यो
राईले आफूहरूले संसद्मा उठाएका राष्ट्रिय मुद्दालाई सरकारले पर्याप्तमात्रामा सम्बोधन गर्न नसकेको भनी दु:ख व्यक्त गरे ।
रास्वपा आएकी शर्मा र लोसपाबाट आएका मिश्र चुनिए कांग्रेस प्रतिनिधि
मधेशमा रास्वपाको संस्थापक ममता शर्मा र लोसपाका पूर्व महासचिव मनिष मिश्र चुनावअघि कांग्रेस प्रवेश गरेका थिए ।
वाणिज्य विभाग नेतृत्वविहीन, नयाँ मन्त्री आउनासाथ महानिर्देशकको सरुवा
काठमाडौँ । बजार अनुगमन गर्ने प्रमुख निकाय ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग’ नेतृत्वविहीन बनेको छ । उद्योग मन्त्रालयमा नयाँ मन्त्री आउनासाथ विभागका महानिर्देशकको...
निलम्बन नफुक्दा नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने
फिफा निलम्बनमा परेको नेपालले यसपटक साफ च्याम्पियनसिप खेल्न नपाउने भएको छ। साफले नेपालको निलम्बन फुकुवा गरी प्रतियोगितामा सहभागी हुन सेप्टेम्बर ३० सम्मको अन्तिम म्याद...
श्रीलङ्कालाई फराकिलो अन्तरले हराउँदै भारत एसियाडको फाइनलमा
काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले श्रीलङ्कालाई १२४ रनले पराजित गर्दै स्वर्ण पदकको फाइनलमा स्थान बनाएको छ । निस्सिनस्थित कोरोगी स्पोट्र्स...
अस्ट्रेलियाका राजदूतले भेटे प्रधानमन्त्री शाह
१५ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।...
सांसदहरूले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्यो : प्रमुख सचेतक राई
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संसद्मा उठाइएका राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।...
कर्मचारीलाई सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी गर्न बन्देज
सामाजिक द्वेष वा कलह बढ्ने र हिंसा भड्किने खालका कुनै पनि अभिव्यक्ति दिन पूर्ण रूपमा रोक लगाइएको छ।
हामी विद्यार्थीको ज्ञान जाँचिरहेका छौँ कि प्रश्न बुझ्ने क्षमता? : सांसद भट्टराई
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले उच्च शिक्षामा पाठ्यसामग्री र प्रश्नपत्र दुवै भाषामा उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको...
नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्ति प्रक्रिया विवाद के हो ?
काठमाडौँ । नेपाल फार्मेसी परिषद्को सदस्य मनोनयन तथा नियुक्ति प्रक्रियामा विधि र प्रक्रिया मिचेर आफूनिकट व्यक्तिहरूलाई समेट्न खोजिएको भन्दै विवाद सिर्जना भएको छ ।...
हिमलुङमा थप ४ शव फेला, ज्यान गुमाउनेको संख्या पुग्यो ११
हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले आज चार शव फेला पारेको जनाएको छ ।
प्रदेश र स्थानीय तहमा आफ्नै निजामती सेवा, तर मुख्य प्रशासनिक साँचो केन्द्रमै
१५ असोज, काठमाडौं । देशमा सङ्घीयता लागू भएको लामो समय बितिसक्दा पनि तीन तहका सरकारबीच प्रशासनिक व्यवस्थापनमा रहेको अन्योल चिर्न प्रस्तावित सङ्घीय निजामती सेवा...
सरकारको सुशासनको नारा र व्यवहारबीच तालमेल मिलेन– एमाले सांसद खातुन
सांसद खातुनले मुख्य गरी सरकारी निकायमा भइरहेका नियुक्तिको प्रक्रिया र त्यसमा हुने ढिलासुस्ती तथा चलखेलप्रति असन्तुष्टि व्यक्त गरिन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।