THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 19 October 2026
रातोपाटी

भारत छाड्ने आदेशविरुद्ध इमरान खान बम्बे हाईकोर्टमा, निर्णयलाई दिए चुनौती

मुम्बई । अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानले आफूलाई भारत छाड्न दिइएको नोटिसविरुद्ध शनिबार बम्बे हाईकोर्टमा रिट निवेदन दायर गरेका छन्। उनले...

कटुवा पेस्तोलसहित होटल सञ्चालक पक्राउ

झापा । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा नं. ५ घर भई हाल भद्रपुर नगरपालिका वडा नं.

SF

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका-५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बङ्गलादेश टी-२० टोलीको नेतृत्व नाहिदालाई, उपकप्तानमा सोभना मोस्तारी चयन

ढाका । नाहिदा अख्तर बङ्गलादेशको महिला टी–२० राष्ट्रिय टोलीको कप्तान नियुक्त भएकी छन्। २५ वर्षीया देब्रेहाते स्पिनर नाहिदालाई एक वर्षका लागि टोलीको कप्तानी जिम्मेवारी...

टाइगर श्राफमात्र होइन विगतमा बलिउडका यी कलाकारमाथि पनि भएका थिए आक्रमण

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि सनसनी मच्चिएको छ । आइतबार साँझ भएको घटनामा दुई जना घाइते भएका छन्...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृ’त्यु, दुई जना घाइते

मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

‘राइनो दौड प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै

चितवन । राइनो क्लब, नारायणगढले यही कात्तिक १४ मा ‘राइनो दौड प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ । पाँच किलोमिटर दूरीको दौड गैँडाकोटस्थित जयश्री पुलबाट...

विकल जिन्दगी

पञ्चायती शासनको उत्कर्षमा गोविन्द र श्याम तमोटले मिलेर लेखेको र पूर्वका क्रान्तिकारीहरूको राष्ट्रगान नै बनेको एउटा गीत थियो— “संघर्ष हो जीवन, जीवन संघर्ष हो”।...

अभिनेता टाइगर श्राफमाथि गोली प्रहार, बलिउड सधैँ आतंकको छायामा

घटना साँझ करिब ७ बजे भएको हो । टाइगर फुटबल क्लबबाट निस्कँदै थिए । यत्तिकैमा उनको गाडीमाथि अन्धाधुन्ध गोली प्रहार भयो । टाइगरलाई लक्षित...

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई...

दसैँले गाउँघर रमाइलो

रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ।...

महिलामाथि गोली प्रहार गरी फरार भारतीय नागरिक पक्राउ

बुटवल । गोली प्रहार गरी महिलाको हत्या प्रयास गरेर फरार रहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २६ वर्षीय सितारे आलम...

मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते

काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

नेपाल र ओमानबिचको भिडन्त आज, जितको खोजीमा दुवै टोली

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ। ओमानको अल अमारातस्थित अल अमारात क्रिकेट ग्राउन्डमा बिहान ११:१५...

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौँ । न्यायिक स्वतन्त्रता, न्यायमा पहुँच र मानवअधिकारको रक्षामा विशिष्ट योगदान दिएको भन्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘एसिया कर्पोरेट एक्सिलेन्स एण्ड सस्टिनेविलिटी एवार्ड’ प्रदान गरिएको...

त्रिदेशीय शृङ्खलामा पाकिस्तानको विजयी सुरुवात

रावलपिन्डी । सलमान अली अघाको उत्कृष्ट शतक तथा तीव्र गतिका बलरहरूको धारिलो बलिङको मद्दतले रावलपिन्डीमा भएको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा पाकिस्तानले श्रीलङ्कालाई ३७ रनले...

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

आँखामा उज्यालो फर्काउने यही सेवाले देशको अर्थतन्त्रमा समेत योगदान पुर्याउन थालेको छ।

आँखा उपचारबाटै नेपालमा भित्रियो डेढ अर्बभन्दा बढी विदेशी मुद्रा

काठमाडौं। आँखा स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने...

भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत विरतण

पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ।...

तीन जिल्लाका मुख्य सडक खण्ड प्रभावित

काठमाडौँ । बाढी तथा पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ६:३० बजेसम्म प्राप्त विवरण अनुसार म्याग्दी,...

SF

सास फेर्दा हावामा छाडेको डिएनएले पनि चोर समात्न सकिने!

चोरी गरेर भागेको आधा घण्टापछि पनि हावामा चोरको डिएनए भेटिन सक्छ। नर्वे र अस्ट्रेलियामा गरिएको एक अध्ययनले हावाबाट डिएनए संकलन गरेर व्यक्तिको पहिचान गर्न...

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीतिअनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहित एक...

हरेक वर्ष २ लाख नेपाली जान्छन् विदेश घुम्न, मुख्य सिजन दसैं

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अनुसार नेपाली ट्राभल एजेन्सी मार्फत विदेश घुमफिरमा जाने नेपालीको परम्परागत मुख्य गन्तव्य थाइल्यान्ड हो ।

दसैँमा ग्यास्ट्रिकको समस्याबाट कसरी जोगिने ?

काठमाडौँ । दसैँ पारिवारिक जमघट, खुसीयाली र मिठा-मिठा परिकारहरूको उत्सव हो । तर यही चाडबाडको समयमा खानपानको सन्तुलन बिग्रँदा धेरैलाई पेटसम्बन्धी समस्या हुने गर्छ...

लमजुङमा २४ पिर्के रोहोटे पिङ, संरक्षणसँगै पर्यटक आकर्षित गर्ने प्रयास

दशैंका बेला गाउँघरमा प्राय चार पिर्के रोहोटे पिङ देख्न पाइन्छ । तर, त्यसको तुलनामा २४ पिर्के पिङ दुर्लभ मानिन्छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।