THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 8 October 2026
रातोपाटी

स्थायी कमिटी बैठकमा सहभागी हुन च्यासलमा एमाले नेता (तस्बिरहरु)

काठमाडौँ । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा अहिले नेताहरु आउने क्रम जारी छ । ११औँ महाधिवेशनपछि...

युक्रेन युद्धकै समयमा युरोपमा ग्यास बेच्नबारे रुस–अमेरिकाबिच छलफल

काठमाडौँ । युक्रेनमा रुसको युद्ध जारी रहेकै बेला अमेरिका र रुसबीच युरोपमा रुसी प्राकृतिक ग्यास पुनः बिक्री गर्ने सम्भावनाबारे छलफल भइरहेको खुलेको छ ।...

SF

भारतले गर्‍यो नेपालका लागि सुधाकर दलेलालाई राजदूत सिफारिस, को हुन् उनी?

भारत सरकारले नेपालका लागि नयाँ राजदूतका रूपमा सुधाकर दलेलालाई नियुक्त गर्ने भएको छ।

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, बाढीपछिको पुनर्स्थापनामा सहकार्य बढाउने प्रतिबद्धता

मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत सुश्री मेघन बोल्डिनबीच भेटवार्ता भएको छ।...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

२२ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ...

उपेन्द्रको निष्कर्ष : आन्तरिक गुटबन्दी र जनसम्पर्क अभावले जसपा कमजोर, अब प्रविधिमैत्री र कार्यकर्तामुखी बन्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको संगठनात्मक कमजोरी र गुटबन्दीलाई स्वीकार गर्दै त्यसलाई सुधार्न विस्तृत कार्ययोजना अघि सारेका छन्।...

पञ्जाब किङ्सको प्रशिक्षक टोलीमा फेरबदल, पोन्टिङले खोज्दैछन् तीन नयाँ प्रशिक्षक

२२ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि पञ्जाब किङ्सको प्रशिक्षक टोलीमा ठूलो फेरबदल हुने भएको छ । मुख्य प्रशिक्षक रिकी पोन्टिङको...

लागुऔषधसहित २५ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।...

पर्दामा विद्रोह, गाउँमा सरल जीवन : यस्तो थियो नाना पाटेकरको जीवन

काठमाडौँ । केही सिने–कलाकार यस्ता हुन्छन्, जसलाई उनीहरूले खेलेका पात्रबाट अलग राखेर हेर्न गाह्रो हुन्छ । हो, बिहीबार निधन भएका नाना पाटेकर त्यस्तै भारतीय...

नेपालका लागि प्रस्तावित भारतीय राजदूत सुधाकर दलेला को हुन् ?

भारतीय विदेश मन्त्रालयले राजदूत नियुक्तिका लागि आवश्यक स्वीकृति माग्दै दलेलाको नाम नेपाल सरकारसमक्ष पठाएको हो। नेपालले स्वीकृति दिएपछि उनको नियुक्ति औपचारिक हुनेछ।...

प्रशिक्षक पाइबस भन्छन् : अफगानिस्तानका लागि नाबीको योगदान अझ बाँकी छ

२२ असोज, काठमाडौं । अफगानिस्तानका मुख्य प्रशिक्षक रिचर्ड पाइबसले अनुभवी अलराउन्डर मोहम्मद नाबीले छोटो फर्म्याटको क्रिकेटमा अझै देशका लागि योगदान गर्न सक्ने बताएका छन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘समावेशी कांग्रेस बनाउने एजेन्डा बोकेर प्रतिस्पर्धामा छु’

पार्टीलाई चुस्त र सक्रिय बनाउने मेरो पहिलो एजेन्डा हो । युवा र नयाँ पुस्ताहरूलाई कांग्रेससँग जोड्न भूमिकासहित नीति केन्द्रित पार्टी बनाउने मेरो एजेन्डा छ...

ओशो तपोवनको नाममा भाइरल फोटोहरूको वास्तविकता के हो ?

सामाजिक सञ्जालमा भाइरल भएको फोटोमा एक महिला र पुरुष एकअर्काको आलिङ्गनमा बाधिएर बसेका देखिन्छन् । उनीहरूले सेतो कपडा लगाएका छन् ।

धनञ्जय डी सिल्भाले छाडे श्रीलंकाको टेस्ट कप्तानी

२२ असोज, काठमाडौं । श्रीलंकाका टेस्ट कप्तान धनञ्जय डी सिल्भाले तत्काल लागू हुने गरी कप्तानीबाट राजीनामा दिएका छन् । ३५ वर्षीय डी सिल्भाले भने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ठुलो जनादेशले सरकारलाई अवसर दिए पनि सर्वसत्तावाद र शक्ति केन्द्रीकरणको जोखिम बढायो : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको वर्तमान राजनीति परम्परागत शक्तिहरूको प्रभुत्वबाट नयाँ राजनीतिक शक्ति र नयाँ संस्कारतर्फ रूपान्तरण भइरहेको...

मोरङमा संयुक्त बजार अनुगमन : २९ वटा फर्मलाई ६ लाख ९२ हजार जरिवाना

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा जिल्लाका ७४ वटा व्यावसायिक फर्मको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विभिन्न...

समृद्ध नेपाल निर्माणमा साझा राष्ट्रिय संकल्प आवश्यक : राष्ट्रपति

२२ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र...

गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लाग्यो, परिस्थिति कस्तो हुन्छ अझै भन्न सकिन्नँ : निधि

२२ असोज, काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका नेता बिमलेन्द्र निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको भन्दै अब ‘नयाँ...

अझै ७३ प्रतिशत ग्राहकले काउन्टरमै गएर तिर्छन् बिजुली बिल

नेपाल विद्युत् प्राधिकरणका १ सय २९ वितरण केन्द्र अन्तर्गत शाखामा हाल ६ सय ५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन् ।

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्‍यो

तर निर्वाचनको तयारी पूरा गर्न समय लाग्ने भन्दै मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारिएको थियो।...

उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन : वर्तमान संविधान अपूर्ण छ, पहिचानमा आधारित राज्य पुनर्संरचना आवश्यक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ललितपुरको ज्यापू सभा हलमा बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा ४४ पृष्ठ लामो विस्तृत...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नाना पाटेकरको निधनमा मनीषा कोइरालाले दिइन् श्रद्धाञ्जली

भारतीय अभिनेता नाना पाटेकरको निधनमा अभिनेत्री मनीषा कोइरालाले दुःख व्यक्त गरेकी छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।