THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 20 October 2026
अनलाइनखबर

छुम्सुरको पहिरो पन्छाएपछि खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालन

३ कात्तिक, सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड...

किन घटे मुस्ताङ आउने पर्यटक ?

गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन्।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

२ कात्तिक, मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम...

SF

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ।

‘दशैंका विकृतिहरू स्वत: हट्दै जान्छन्’

नेपालको सांस्कृतिक क्षेत्रमा डा. गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गरेका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘एक बिरामी आमाले अस्पतालको वार्डमै दसैँको टीका लगाइदिएको क्षण अविस्मरणीय लाग्छ’

काठमाडौँ । दसैँको उल्लास र उमङ्गमा पूरै देश र नागरिकहरू रमाइरहँदा अस्पतालका आकस्मिक कक्ष, वार्ड र शल्यक्रिया कक्षहरूमा भने फरक दृश्य देखिन्छ । घरपरिवारसँग...

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिएका छन्।...

नेपाल-चीन जोड्ने ‘लाइफलाइन’ खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ।...

रजनीकान्तको ‘जेलर २’ को बक्स अफिसमा धमाकेदार प्रदर्शन : ५ दिनमै भारतमा २०० करोड पार

मुम्बई । सुपरस्टार रजनीकान्तको चलचित्र ‘जेलर २’ ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ। पहिलो सातान्तपछि पनि यस चलचित्रको क्रेज दर्शकमाझ उत्तिकै देखिएको छ।...

‘दशैंको रहरभन्दा हामीलाई बालीको चिन्ता छ’

नुवाकोटको थानसिङका किसानहरुलाई अहिले दशैँको रहरभन्दा पाकेको बाली जोगाउने चिन्ता ठूलो छ ।

बिहानैदेखि तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज (मङ्गलबार) बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । महानवमीका अवसरमा वर्षमा एक...

‘रामायण’को अग्रिम टिकट बुकिङ सुरु हुँदै

मुम्बई । रणवीर कपूर, यश र साई पल्लवीको मुख्य भूमिका रहेको बहुप्रतीक्षित चलचित्र ‘रामायण’को अग्रिम टिकट बुकिङ अक्टोबर २० देखि भारतभर सुरु हुने भएको...

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

सङ्खुवासभा । अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड नेपाली सेनालको सहयोगमा सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध...

दसैँमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा

दसैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ।...

अफ्रिका कप अफ नेसन्सको उपाधि विवाद : सेनेगलको पुनरावेदनमा नोभेम्बरको अन्त्यमा फैसला आउने

जुरिच । अफ्रिका कप अफ नेसन्सको यस वर्षको उपाधिबाट बञ्चित गरिएपछि सेनेगलले गरेको पुनरावेदनमा खेलकुद मध्यस्थता अदालत (सीएएस) ले नोभेम्बरको अन्त्यमा फैसला सुनाउने पुष्टि...

फ्रान्समा हिंसात्मक प्रदर्शनका बाबजुद पीएसजी र बार्सिलोनाबिचको खेल रद्द नहुने

पेरिस । फ्रान्समा जारी हिंसात्मक विरोध प्रदर्शनका बाबजुद पेरिस सेन्ट-जर्मेन (पीएसजी) र बार्सिलोनाबीच हुन लागेको यूईएफए च्याम्पियन्स लिगको खेल स्थगित वा रद्द नहुने फ्रान्सका...

देवघाट-मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ।

कविता : दशैं बोनस

बढ्दै आएको छ आमाको ‘ऐया’ र ‘आत्था’ र, नसके पनि सुम्सुम्याउन अपेक्षाहरूको अकाल मृत्युले दुखेको उनको मन गर्नुपर्ने कामको सूचीको एकनम्बरमै छ यस पटक...

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

मर्चवारमा सडक, अस्पताल र विद्यालयका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र...

कोलकाताको दुर्गा पूजास्थलमा १९ जनाको ज्यान जाने गरी कसरी भयो भागदौड ?

स्थानीयका अनुसार कोलकाताको चोरबागानमा दुर्गा पूजा आयोजना हुन थालेको ९१ वर्ष भइसकेको छ । तर, यसअघि यस्तो दुर्घटना भएको थिएन ।

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले यस वर्ष पर्यटकीय अनुकूल याम नसकिँदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ।...

तलेजु भवानीको दर्शन आज बिहान ५ बजेदेखि नै

३ कात्तिक, काठमाडौं । सर्वसाधारणका लागि वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शन गर्न भक्तजनहरु बिहानैदेखि लाइन लागेका छन् । विश्व सम्पदा सूचीमा...

SF

नेपाली सेनाले जडान गर्‍यो आरुघाटमा बेलीब्रिज

नेपाली सेनाले धादिङ र गोरखा जिल्लालाई जोड्ने आरुघाटस्थित बेलीब्रिज जडान गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।