आयुर्वेद चिकित्सा लाइसेन्स परीक्षा तत्काल सञ्चालन गर्न माग
काठमाडौँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले लामो समयदेखि रोकिएको आयुर्वेद चिकित्सा लाइसेन्स परीक्षा तत्काल सञ्चालन गर्न माग गर्दै मंगलबार सम्बन्धित निकायको...
सभापति जिते पार्टी हराउनेलाई निकाल्छु: किशोरसिंह
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफूले साढे तीन दशकसम्म साथ दिएका पार्टीका शीर्ष नेताहरूले चुनाव लड्ने बेला मैदानमा एक्लै छाडेको...
विशेष महाधिवेशनबाट कुनै परिणाम आएन, उहाँहरूसँग कुनै सूचना नै रहेनछ : किशोरसिंह राठौर
‘उहाँहरूसँग सूचना नै रहेनछ । आफ्नो पुर्ख्यौंली ठाउँ सोलुखुम्बु गएको भए त जित्नुहुने रहेछ नि त । यत्रो स्टेप उठाउने मान्छेसँग राष्ट्रिय/अन्तर्राष्ट्रिय इन्फरमेसन होला...
देउवाको पक्षको बुटवल सभापतिमा प्रभा अर्याल सर्वसम्मत
बुटवल। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर सभापतिमा प्रभा अर्याललाई मंगलबार सर्वसम्मत चयन गरेको छ। कांग्रेसभित्रको आन्तरिक सहमति र छलफलपछि...
कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता सुनिल के.सी.ले श्रमिक कोटाबाट केन्द्रीय सदस्य पदमा मंगलबार उम्मेदवारी दिएका छन् । श्रमिकको हक, अधिकार, सम्मान र...
पुस्तान्तरण भनेको ‘बा हटाऊ, छोरा ल्याऊ’ भन्ने होइन: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुस्तान्तरणका नाममा हतारमा पार्टीको साँचो अरूलाई सुम्पिन नसकिने बताएका छन्।...
जलवायु जोखिममा रहेका मुलुकको अवस्था न्यायपूर्ण ढङ्गले सम्बोधन गरिनुपर्छ : परराष्ट्रमन्त्री
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनको सङ्कटको अग्रपंक्तिमा रहेको बताएका छन्। फिजीमा मंगलबार...
एमालेको निर्देशन : नेतृत्वको रक्षा, कार्यकर्तालाई चेतावनी
अपानि हेर्दा एमाले नेतृत्व अनुशासनको सवालमा थप चर्को हुने देखिएको छ । अरु पार्टीको तुलनामा एमाले नेतृत्वबाट प्रश्न गर्नेहरूमाथि कठोर निर्णयहरू गर्दै आएको छ...
कस्तो संवेदनशील सूचना चुहियो, अबको कारबाही प्रक्रिया के ?
गृह मन्त्रालयले कस्तो संवेदनशील सूचना चुहाएको भनेर नखुलाए पनि एआईजी दाहाललाई निलम्बन गरी छानबिन हुनुमा विवादित व्यक्तिहरूसँगको सम्बन्ध, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न हिरासत...
आईपीयूमा सभामुख अर्यालले गरे नेपालको संसद् र प्रधानमन्त्री बालेनको चर्चा
२० असोज, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभालाई सम्बोधन गरेका छन् । तान्जानियामा जारी महासभालाई सम्बोधन गर्दै...
पटक-पटक आयोजना प्रमुख फेरिने समस्या यथावत् राख्दै पूर्वाधार मन्त्रालयमा सरुवा मापदण्ड
मापदण्ड अनुसार एउटै कार्यालय वा आयोजनामा २ वर्ष वा त्यसभन्दा बढी अवधिदेखि कार्यरत कार्यालय प्रमुखको सरुवा गरिने छ ।
कांग्रेस सभापतिमा गगनलाई चुनौती दिँदै खड्गी र राठौर
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा पार्टी सभापति गगनकुमार थापासहित तीन जनाको उम्मेदवारी परेको छ।...
गगनलाई प्रश्न- जम्बो कार्यसमिति किन ? (अन्तर्वार्ता)
व्यवस्थापन गर्नका लागि यो पद संख्या बढाएको होइन। पार्टीभित्र एकताको वातावरण बनोस् भनेर अवसरको दायरा थोरै खुला बनाइएको हो। दोस्रो, माथिल्लो नेतृत्व तहमा सबै...
जलवायु संकटबाट प्रभावित नागरिक अवस्थालाई विश्वका संसदहरूको आवाज बनाउन आह्वान
२० असोज, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जलवायु संकटबाट प्रभावित नागरिक अवस्थालाई विश्वका संसदहरूको आवाज बनाउन आह्वान गरेका छन् । तान्जानियामा जारी...
सुदूरपश्चिममा बजेट शून्यता अन्त्य हुँदै, बुधबार बजेट प्रस्तुत हुने
धनगढी। लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। बजेट प्रस्तुतिका लागि...
प्रस्तावित १३ राजदूत : कोविरुद्ध कस्ता उजुरी ?
प्रस्तावित राजदूतहरूविरुद्ध महिला हिंसा गरेकोदेखि आर्थिक तथा आपराधिक गतिविधिहरूमा संलग्न रहेको र विदेशी मुलुकको पीआर लिएकोसम्म उजुरी परेका छन् ।
सुवास रेग्मीद्वारा श्रमिक क्लस्टरतर्फ कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
बिन्ध्यवासिनी म्युजिकका सञ्चालकसमेत रहेका रेग्मी २०४८ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा पार्टीसँग आबद्ध छन् ।
कांग्रेस सभापति पदमा किशोरसिंह राठौरको पनि उम्मेदवारी
नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदका लागि नेता किशोरसिंह राठौरले पनि उम्मेदवारी दर्ता गराएका छन्।...
कांग्रेस महाधिवेशन : गण्डकीबाट उपसभापतिमा ५ जनाकाे उम्मेदवारी
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उपसभापति पदमा गण्डकी प्रदेश बाट ५ जनाको उम्मेदवारी परेको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, प्रवक्ता...
न्यायाधीश नियुक्तिमा दोहोरियो पुरानै विकृति : समावेशिता र रोलक्रम मिचेर सिफारिस
काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि न्यायपरिषद्ले गरेको पछिल्लो सिफारिसमा संविधानको मर्म, समावेशी प्रतिनिधित्व सिद्धान्त र स्थापित रोलक्रम (वरिष्ठता) लाई पूर्ण रूपमा...
सबै जना पदाधिकारी बन्ने कोसिस नगरौं : गगन थापा
उनले स्थानीय तहमा मेयर, उपमेयर वा प्रदेश सांसद बन्न चाहने नेताहरूलाई केन्द्रीय सदस्यमा प्रतिस्पर्धा नगर्न समेत सुझाव दिए ।
भारतीय वायुसेनाको २९ औं प्रमुखमा अशुतोष दीक्षित नियुक्त
एयर मार्सल दीक्षित प्रायोगिक परीक्षण पाइलट तथा योग्यताप्राप्त उडान प्रशिक्षक हुन् । उनीसँग ३ हजार ५ सय घण्टाभन्दा बढी उडान अनुभव छ ।
मासु ऐन कार्यान्वयन : काठमाडौंमा तोकिए १२३ मासु निरीक्षक, ललितपुर र भक्तपुरमा कति ?
निर्माण भएको २८ वर्षसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेर थन्किएको ऐनलाई अब भने कुनै पनि हालतमा लागु गराइ छाड्ने भन्दै संघीय सरकार, प्रादेशिक निकाय...
विराटनगरकी रक्षा केन्द्रीय सदस्य उम्मेदवार
२० असोज, विराटनगर । विराटनगरकी युवा नेतृ रक्षा यादवले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।