१४९ वर्षको टेस्ट इतिहासमा पहिलो पटक अस्ट्रेलियाको टोलीमा ३० वर्षमुनिका खेलाडी शून्य
डर्बन । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट खेलमा अस्ट्रेलियाले सबै ११ जना खेलाडी ३० वर्ष वा सोभन्दा बढी उमेरका उतारेर नयाँ इतिहास रचेको छ। १४९ वर्ष...
पृथ्वी राजमार्गअन्तर्गत गलौदी सडक सञ्चालनमा ल्याउन आज दिनभर लाग्ने
सूचनामा यसअघि स्थानीय निकाय तहबाट अवरोध भएका कारण ‘ब्याक कटिङ’को काम सुरू गर्न नसकिएको पनि उल्लेख छ ।
लेदो पन्छाएपछि बीपी राजमार्ग सञ्चालनमा
काठमाडौँ । रातभरिको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । सडक विभागका अनुसार राजमार्गको निर्माणाधीन खण्डअन्तर्गत मङ्गलटारबाट करिब ३...
सीजेपीको आन्दोलन : ध्रुव राठीसहित ६०० जना पक्राउ
प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० समर्थकहरूलाई हिरासतमा लिएको छ।
सभापतिमा गगन थापासँग पराजित भएपछि के भने श्यामकृष्णले ?
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा पराजित भएपछि श्यामकृष्ण खड्गीले गगन थापालाई सफल कार्यकालको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'यस निर्वाचनमा...
राँचीमा वेस्टइन्डिजको आँधी : भारतविरुद्धको जितमा बने यी रेकर्ड
राँची । भारतविरुद्ध टी-२० क्रिकेटमा सबैभन्दा ठुलो ‘रन चेस’ भएको छ। वेस्टइन्डिजले दोस्रो खेलमा ६ विकेट गुमाएर २५० रनको लक्ष्य पूरा गरेको हो। यसअघि...
कक्रोचको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा व्यवस्था
२४ असोज, काठमाडौं । भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामा माग गर्दै हुने प्रदर्शन रोक्न सुरक्षा व्यवस्था कडा गरिएको छ । कक्रोच जनता...
सीजेपीको आन्दोलन अगावै यूट्यूबर ध्रुव राठी पक्राउ
जन्तर मन्तर । भारतको राजधानी दिल्लीको जन्तर मन्तरमा १० अक्टोबर १० बजे आह्वान गरिएको सीजेपीको प्रदर्शनमा भाग लिनु अगावै दिल्ली पुलिसले चर्चित भारतीय यूट्यूबर...
कक्रोचको प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ
२४ असोज, काठमाडौं । भारतको कक्रोच जनता पार्टीको प्रदर्शन आह्वानका बीच चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ दिल्लीसँग जोडिएको हरियाणा...
कृषिमा बर्सेनि प्राकृतिक विपत्तिको धक्का
हरेक वर्षजसो यस्तो विपत्ति दोहोरिँदा पनि सरकारले पूर्वतयारी, कृषि बीमाको प्रभावकारी कार्यान्वयन र समयमै राहत वितरणमा चासो नदिएको भन्दै किसानले आक्रोश पोख्दै आएका छन्...
‘महिनावारी विभेद अन्त्यका लागि सचेतना आवश्यक’
‘विद्यालयमा हट ब्यागदेखि सेनेटरी प्याड पाइन्छ, आराम कक्ष बनेका छन्,’ उनले भनिन्, ‘घरमा यि सुविधाहरू पाइँदैनन्।’...
गगनलाई विश्वले भने– 'लु ब्रदर, बलियो कमान्डका लागि शुभकामना !'
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापतिमा निर्विरोध भएका विश्वप्रकाश शर्माले सभापतिमा विजयी भएका गगन थापालाई शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–...
मतदाता नामावली अद्यावधिक : काभ्रेमा दुई हजार ६०० मतदाता घटे
जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ।
गगनलाई बधाई दिँदै श्यामकृष्णले भने- मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन
नेतृत्वको वास्तविक सफलता निर्वाचन जित्नुमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले फरक मत राख्ने नेताकार्यकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् ।
महाधिवेशनमा प्रत्येक क्षेत्रबाट ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व अनिवार्य गराउन राप्रपाको परिपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा ४० वर्षमुनिका युवाको अनिवार्य सहभागिता गराउने भएको छ।
इथियोपियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।...
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी
मध्य अमेरिकी देश पानामामा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ।
माछा मार्न गएकी थिइन्, परिन् गोहीको आक्रमणमा
बर्दियाको कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ।
पृथ्वी राजमार्गको गलौदीमा भासिएको सडक मर्मत गरिँदै, ८ घण्टाभित्र सञ्चालनमा आउने
काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भासिएको सडक मर्मतको कार्य तीव्र पारिएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएर अवरुद्ध भएको...
बुद्ध, भूगोल र भ्रम
लुम्बिनीमा मिथक होइन, पुरातत्त्वको जग छ छिमेकीसँग नभएको अकाट्य प्रमाणको बल छ । ‘दीपवंश’ र ‘महावंश’का पानाहरू साक्षी छन् ‘फाहियान’ र ‘ह्वेनसाङ’का यात्राहरू साक्षी...
इजरायल प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ
पक्राउ परेकी खड्का कांग्रेसको जारी १५औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेद्वार छन् । मतदान भइसकेको छ । उनको नतिजा आउन बाँकी छ ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमै रोकिए सवारीसाधन (तस्बिरहरू)
काठमाडौँ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन्। सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा...
अविरल वर्षाले विभिन्न राजमार्ग अवरुद्ध
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूलीले सडक कटान गर्दा सो खण्डमा यातायात अवरुद्ध भएको छ।...
सोह्र श्राद्ध समापन : पशुपतिनाथमा श्रद्धालुको भिड
काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ। सोह्र श्राद्धको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।