THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 20 October 2026
रातोपाटी

भोकै राखेर १९१ अनुयायीको हत्या गरेको अभियोगमा केन्याली पास्टर दोषी ठहर

अनुयायीहरूलाई येशूलाई भेट्न भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन् । सन् २०२३...

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

बाँके । दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ । दसैँ आउनुभन्दा केही दिनअघिदेखि सुरु हुने यो नाच पर्व...

टाइगर श्राफ लक्षित गोलीप्रहार : जुहुमा साताअघि नै भएको थियो रेकी

मुम्बई । मुम्बईको जुहुस्थित फुटबल मैदानबाहिर आइतबार बलिउड अभिनेता टाइगर श्राफमाथि गोलीप्रहार गर्ने तीन जना पुरुष एक साताअघि अक्टोबर ११ मा पनि सोही स्थानमा...

घटस्थापनादेखि आजसम्म कतिले छाडे काठमाडौँ उपत्यका ?

काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले उपत्यका...

चितवनमा हात्ती सफारीको रोमाञ्च (तस्वीरहरु)

चितवनको पर्यटनमा हात्ती सफारी पनि परिचित आकर्षण हो । पर्यटन गतिविधि विस्तार हुँदै गर्दा हात्तीको उचित हेरचाह, पशुकल्याण र वन्यजन्तुमैत्री पर्यटनको अभ्यासलाई पनि उत्तिकै...

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ । बेनी...

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ को अवसरमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। बडादसैँका अवसरमा नवदुर्गाको अवतार स्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको पूजाअर्चना...

अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण : भिसा र कर विवादबिच सम्बन्ध सुधारको प्रयास

मुम्बई । भिसा प्रतिबन्ध र कर (ट्यारिफ) को चेतावनीका कारण उत्पन्न तनावका बिच अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा आउँदैछन्। उनले मंगलबार दिउँसो मुम्बईमा भारतीय विदेशमन्त्री एस.

SF

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

ट्रम्पको समर्थनपछि नेतान्याहूलाई भान्सको झट्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई आगामी चुनावमा समर्थन गरेको एक दिनपछि उपराष्ट्रपति जेडी भान्सले भने समर्थन गर्न अस्वीकार गरेका छन्।...

काम गर्नेहरू आलोचित, काम नगर्नेहरू प्रशंसित, सामाजिक सञ्जाल जिन्दावाद : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले भोटेकोशी बाढीपीडितका लागि एमालेले ३८ र नेकपाले २० वटा अस्थायी टहरा निर्माण गरेको बताएका छन्।...

किन फस्टाउन सकेन नेपालमा ‘ओटीटी’ प्लेटफर्म ?

काठमाडौँ । एक समय फिल्म हेर्न दर्शकलाई सिनेमा हलमै पुग्नुपर्ने बाध्यता थियो । दुई–तीन घण्टाको फिल्म हेर्न टिकट काट्नेदेखि आउनेजाने गर्दा दर्शकले पाँच घण्टाभन्दा...

कोलम्बियाको अवैध सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

नारिनो । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना...

मोडल सहाराको ३४ वर्षको उमेरमा निधन

सन् २०१६ मा गायक जस्टिन बीबरसँगको सम्बन्धका कारण चर्चामा आएकी सहाराका इन्स्टाग्राममा करिब नौ लाख फलोअर्स थिए।...

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ।...

कुन सडकको कस्तो छ अवस्था ?

काठमाडौँ । विपद्का कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै...

काइलीले लगाइन् विश्वकै महँगो हीराको ब्रा : मूल्य र विशेषता थाहा पाउँदा सबै चकित

यस ब्राको विशेषता यसमा कपडाको आधार प्रयोग नगरिनु हो। सुन र हीराबाट तयार गरिएको डिजाइनमा तीन हजार २१८ वटा छुट्टाछुट्टै भाग छन्। यसलाई बनाउन...

एनपीएलमा पहिलो पटक डीआरएस प्रयोग हुने

नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग हुने भएको छ।

सातै प्रदेशमा पर्यटकीय पूर्वाधार विस्तार गर्दै आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। अन्तरराष्ट्रिय ब्रान्डमा नेपालमा चलेका अन्य होटलको...

SF

महानवमीमा मात्रै खुल्ने तलेजु भवानीको दर्शन गर्न भक्तजनको लाइन (तस्बिरहरू)

महानवमीका दिन वर्षमा एकपटक मात्रै सर्वसाधारणका लागि खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ।

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका...

निर्वाचन कार्यालयले तीन हजार बढी मतदाताको नाम सूचीबाट हटायो

जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ।

चितवन निर्वाचन कार्यालयद्वारा ३ हजार बढी मतदाताको नाम सूचीबाट हटाइयो

चितवन । जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका,...

गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना

छ दशकदेखि नेपाली सङ्गीतमा समर्पित गायिका मीरा राणाका लागि यसपालिको दशैं विगतभन्दा फरक छ। बाल्यकालका चञ्चल सम्झना, गुरु गोपाल योञ्जनको आशीर्वाद र ५७ वर्षको...

नेपाल प्रिमियर लिगमा पहिलोपटक डीआरएस प्रविधि

काठमाडौँ । नेपाली क्रिकेटको इतिहासमा पहिलोपटक नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ। सिद्धार्थ बैंकले एनपिएलमा पहिलोपटक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।