THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 15 October 2026

दसैँमा पूर्व जाने यात्रुले सहजै पाइरहेका छन् टिकट, कोटेश्वरमा छैन घुइँचो (भिडियो रिपोर्ट)

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ भित्रिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्लामा जानेहरूको घुइँचो बसपार्क र टिकट काउन्टरहरूमा देखिन्छ । तर विगत वर्षहरूको तुलनामा यस...

२४ घण्टाभित्र मौरीघार उठाउन निर्देशन दिएपछि किसान समस्यामा

बारा । मधेस प्रदेशबाट मौरी चरिचरनका लागि प्युठान पुगेका किसानहरूलाई स्थानीय तहले २४ घण्टाभित्र मौरी उठाउन निर्देशन दिएपछि उनीहरू समस्यामा परेका छन् । लुम्बिनी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको आगामी ४ वर्षे कार्यकालका लागि ३५ वर्ष मुनिका युवा क्लस्टरबाट खुलातर्फ ७ जना निर्वाचित भएका छन् । २७ जनाबिचको प्रतिस्पर्धाबाट...

बढ्यो महँगी

चालु आर्थिक वर्षको भदौमा महँगी दर (उपभोक्ता मुद्रास्फीति ) ६.३४ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता मुद्रास्फीति जम्मा १.८७...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एसियाली कप सर्न सक्ने एएफसीको सङ्केत

काठमाडाैँ । साउदी अरेबियामा आगामी जनवरीमा हुने एसियाली फुटबल कप सुरक्षा अवस्थाका कारण सन् २०२८ सम्म सार्न सकिने एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष...

एसियाडमा कांस्य जित्दा पनि पुरस्कारमा विभेद !

काठमाडौँ । जापानमा सम्पन्न २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालका लागि कांस्य जितेका कराते खेलाडी तेन्जिङ शेर्पाले सरकारले उपलब्ध गराएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाएका...

भक्तपुर क्यान्सर अस्पतालमा आधुनिक इन्टरभेसनल इन्डोस्कोपी सेवा सुरु

भक्तपुर क्यान्सर अस्पतालले पहिलो पटक आधुनिक इन्टरभेन्सनल इन्डोस्कोपी सेवा सुरु गरेको छ।

कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता

अछाम । कर्णालीमा नुहाउने क्रममा मङ्गलसेन नगरपालिका–७ की १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र...

एआई र सामाजिक सञ्जालको दुरुपयोगले व्यक्ति, राजनीति र समाजलाई कसरी प्रभावित पार्दै छ ?

पहिले कुनै डाँडा, चिया पसल वा गाउँको चौतारीमा बसेर मानिसहरू आफ्ना कुरा राख्थे। बेला बेलामा हुने आमसभामा कसैले भाषण गर्थ्यो, कसैले आफ्नो पक्षमा माहोल...

नर्वेको सम्पत्ति कोषलाई आणविक हतियार उत्पादकमा लगानी खुल्न सक्ने

नर्वेको सार्वभौम सम्पत्ति कोषलाई आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्न अनुमति दिन सकिने प्रस्ताव अघि सारिएको छ।...

नेपाली समाजमा वर्गीय रूपान्तरण भए पनि जातीय विभेदका अवशेष कायमै छन् : खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्ग संरचनामा परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताएका छन् ।

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबिच भेटघाट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । बिहीबार परराष्ट्र मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो...

कांग्रेस महाधिवेशन समीक्षा : कस्तो बन्यो गगन टिम ?

नेतृत्वमा पुस्तान्तरण र रूपान्तरणको आशा जगाएको कांग्रेसको १५औँ महाधिवेशनले नयाँ टिम चुनेको छ। तर, जम्बो केन्द्रीय समिति व्यवस्थापनदेखि पुरानो कार्यशैली बदल्ने र जनताको विश्वास...

खुला प्रतिस्पर्धाबाट सिफारिस भएका प्रस्तावित राजदूत पनि किन विवादमा तानिए ?

काठमाडौँ । नेपाल सरकारले विभिन्न १३ वटा देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये १० जनाको नाम मात्र स्वीकृत भएको छ । बुधबार सिंहदरबारमा बसेको...

पोखरा एभेन्जर्सको आधिकारिक साझेदारमा कन्टिनेन्टल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज पोखरा एभेन्जर्सले प्रतियोगिताको तेस्रो संस्करणका लागि कन्टिनेन्टललाई आफ्नो आधिकारिक साझेदारका रूपमा घोषणा गरेको छ । बिहीबार घोषणा...

विश्व अर्थतन्त्रमा भारतको छलाङ : जापानलाई पछि पार्दै चौथो स्थानमा पुग्ने प्रक्षेपण

आइएमएको प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ।...

ओलीको गुनासो- समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा धक्का लाग्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् ।

प्रतिष्ठाको लडाइँले रोकियो ऐतिहासिक लिगलिगे दौड

पोखरा । पालुङटार नगरपालिकाले योजना बनाए अनुसार चलेको भए यतिबेलासम्म लिगलिगे दौड सकिएको हुन्थ्यो । पुरस्कार लिएर खेलाडीहरू फर्किसकेका हुन्थे । नगरपालिकाले आज बिहीबार...

दशैं तिहारका बेला चाङ्गानको चौबीसै घण्टा सडक सहायता सेवा

२९ असोज, काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाङ्गानले ग्राहकका लागि चौबीसै घण्टा सडक सहायता सेवा सुरु गरेको छ। नेपालमा चाङ्गानका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीपीडितका लागि रेडक्रसले बनाउनेछ २ हजार घर

नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ...

हाम्रो उद्देश्य जीवनस्तर उठाउनु र गरिबी घटाउनु हो : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।