३४ वर्षअघि झलनाथ खनालसँग गरेको त्यो अन्तर्वार्ता
पुरानो अखबार पल्टाउँदै जाँदा त्यो अन्तर्वार्ता फेरि भेटियो । मैले तत्कालीन नेकपा एमालेका पोलिटब्युरो सदस्य झलनाथ खनालसँग गरेको लामो अन्तर्वार्ता थियो । ‘जनादेश साप्ताहिक’मा...
रारा चाउचाउ गुणस्तरहीन, बिक्री नगर्न सरकारको निर्देशन
रारा चाउचाउको संकलित नमुनालाई विभागको आधिकारिक प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थमा हुनुपर्ने तोकिएको मापदण्ड पूरा नभएको अर्थात् ‘न्यूनस्तर’ भएको प्रमाणित भएको छ ।
‘फुटबलबाट कमाएको ९९ प्रतिशत सम्पत्ति गुमाएँ
ब्राजिल तथा रियल म्याड्रिडका पूर्व स्टार फुटबलर रोबर्टो कार्लोसले आफ्नो व्यावसायिक खेल जीवनमा कमाएको सम्पत्तिमध्ये करिब ९९ प्रतिशत गुमाएको खुलासा गरेका छन् । उनले...
८० लाख ठगी आरोपमा एक जना पक्राउ
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ का ४१ वर्षीय राजकुमार बिडारी छन् ।
हिमतालको जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन माग
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले हिमतालको जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक...
कानुनी तथा न्यायिक क्षेत्रका तीन विधेयक विषयगत समितिमा पठाइयो
काठमाडौँ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकले कानुनी र न्यायिक क्षेत्रसँग सम्बन्धित तीन वटा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ।...
सरकारलाई सांसद मल्लको प्रश्न- सुशासन कहाँ पुग्यो ?
‘भय र सन्त्रासबाट शासन चलाउने अभ्यास निरंकुशताको अभ्यास होइन र सभामुख महोदय ?’
नेप्से २६०० विन्दुमुनि, कारोबार रकम भने बढ्यो
१३ उपसमूहमध्ये आज तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।
कैदीबन्दीको मानव अधिकारसम्बन्धी प्रतिवेदन समितिबाट पारित
विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन पारित गरेको छ।...
नोटबन्दी गरौं भनेका यज्ञमणिलाई युवराजको प्रश्न– के ले छेक्यो त?
‘रास्वपाको सरकारलाई अविलम्ब पुरानो हजार र पाँच सयका नोटहरूलाई नोटबन्दी गर्न माग गर्दछु। हाम्रो दलको तर्फबाट सम्पूर्ण रूपमा साथ र सहयोग हुनेछ,’ दुलालले भने।
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना
मोरङ। नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा जारी अधिवेशनमा झडप भएको छ। पूर्व प्रदेश सांसदसमेत रहेका नेता चुम नारायण तबदार, जेनजी समुन्द्र पोखरेल...
अर्थ समिति छलफलले पनि सकारात्मक बनाएन सेयर बजार
सरकारले ल्याएका कार्यायोजनालाई नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड लगायत सम्बन्धित निकायले सम्बोधन समेत गरेको अवस्थामा बजार सकारात्मक हुन नसकेको हो ।
‘दृश्यम ३’ को प्रदर्शनमा रोक लगाउन मद्रास उच्च अदालतमा रिट दर्ता
मुम्बई । भारतीय अभिनेता अजय देवगन अभिनित बहुप्रतीक्षित चलचित्र ‘दृश्यम ३: द कन्क्लुजन’ को प्रदर्शनमा रोक लगाउन माग गर्दै मद्रास उच्च अदालतमा रिट दर्ता...
पुनर्निर्माण सकिएको एक वर्षमै झोसियो आगो, एक वर्षदेखि त्रिपालभित्रै
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त भवन पुनर्निर्माणपछि २०८० सालमा मात्रै सडक विभागले प्रयोगमा ल्याएको थियो।
सञ्चारमन्त्रीले भने- सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ
‘सामाजिक सञ्जाल प्लेटफर्ममा प्रकाशन र प्रसारण हुने सामग्रीहरूको फ्याक्ट चेक तथ्य जाँच गर्ने एउटा अधययन पनि अगाडि जानकारी गराउन चाहन्छु ।’
दसैं–तिहारको लागि नयाँ नोट साट्न सकिने
राष्ट्र बैंकका अनुसार नयाँ नोटको मौज्दातमा समस्या नरहेकाले साट्न आउने सर्वसाधारणलाई एक–दुई सेटसम्म नयाँ नोट उपलब्ध गराइँदैछ।
कानुन समितिले औंल्यायो प्रहरी हिरासतका ६ समस्या
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिले प्रहरी हिरासतमा ६ वटा समस्या औंल्याएको छ । उपसमितिले स्थलगत निरीक्षण तथा अवलोकन गरेर समस्या,...
चाँदनी–दोधारा झोलुंगे पुलको अध्ययन सुरु
कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुंगे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ।...
विज्ञताको आधारमा प्रधानमन्त्रीले सांसदलाई गरे तीन तहमा वर्गीकरण
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सांसदहरूको अभिव्यक्ति, क्षमता र विज्ञताको आधारमा उनीहरूलाई तीन तहमा वर्गीकरण गरेका छन्। इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँगको बुधबारकाे छलफलका क्रममा प्रधानमन्त्री शाहले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।