महिलामाथि गोली प्रहार गरी फरार भारतीय नागरिक पक्राउ
बुटवल । गोली प्रहार गरी महिलाको हत्या प्रयास गरेर फरार रहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २६ वर्षीय सितारे आलम...
मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल र ओमानबिचको भिडन्त आज, जितको खोजीमा दुवै टोली
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ। ओमानको अल अमारातस्थित अल अमारात क्रिकेट ग्राउन्डमा बिहान ११:१५...
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
काठमाडौँ । न्यायिक स्वतन्त्रता, न्यायमा पहुँच र मानवअधिकारको रक्षामा विशिष्ट योगदान दिएको भन्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘एसिया कर्पोरेट एक्सिलेन्स एण्ड सस्टिनेविलिटी एवार्ड’ प्रदान गरिएको...
त्रिदेशीय शृङ्खलामा पाकिस्तानको विजयी सुरुवात
रावलपिन्डी । सलमान अली अघाको उत्कृष्ट शतक तथा तीव्र गतिका बलरहरूको धारिलो बलिङको मद्दतले रावलपिन्डीमा भएको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा पाकिस्तानले श्रीलङ्कालाई ३७ रनले...
नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार
आँखामा उज्यालो फर्काउने यही सेवाले देशको अर्थतन्त्रमा समेत योगदान पुर्याउन थालेको छ।
आँखा उपचारबाटै नेपालमा भित्रियो डेढ अर्बभन्दा बढी विदेशी मुद्रा
काठमाडौं। आँखा स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने...
भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत विरतण
पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ।...
तीन जिल्लाका मुख्य सडक खण्ड प्रभावित
काठमाडौँ । बाढी तथा पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ६:३० बजेसम्म प्राप्त विवरण अनुसार म्याग्दी,...
सास फेर्दा हावामा छाडेको डिएनएले पनि चोर समात्न सकिने!
चोरी गरेर भागेको आधा घण्टापछि पनि हावामा चोरको डिएनए भेटिन सक्छ। नर्वे र अस्ट्रेलियामा गरिएको एक अध्ययनले हावाबाट डिएनए संकलन गरेर व्यक्तिको पहिचान गर्न...
निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी
चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीतिअनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहित एक...
हरेक वर्ष २ लाख नेपाली जान्छन् विदेश घुम्न, मुख्य सिजन दसैं
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अनुसार नेपाली ट्राभल एजेन्सी मार्फत विदेश घुमफिरमा जाने नेपालीको परम्परागत मुख्य गन्तव्य थाइल्यान्ड हो ।
लमजुङमा २४ पिर्के रोहोटे पिङ, संरक्षणसँगै पर्यटक आकर्षित गर्ने प्रयास
दशैंका बेला गाउँघरमा प्राय चार पिर्के रोहोटे पिङ देख्न पाइन्छ । तर, त्यसको तुलनामा २४ पिर्के पिङ दुर्लभ मानिन्छ ।
सडक पुगेको दुई दशकपछि दरवाङ बजारमा कालोपत्र
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र गरिएको छ । पश्चिम म्याग्दीको व्यापारिक केन्द्रका रूपमा चिनिने दरवाङ बजार मालिका...
निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी
रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ।...
गोकर्णेश्वरको सडकमा मोटरसाइकल चिप्लिँदा एक जनाको मृत्यु, चालक गम्भीर घाइते
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। गोकर्णेश्वर नगरपालिका–९,...
काठमाडौँमा स्कुटर चोरी गर्ने दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ...
निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना: स्पाइ क्यामरा जडान
चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ।
एभरेस्ट वुमन्स भलिबल लिगको मुख्य प्रायोजकमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता
काठमाडौँ । एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्ल्यूभीएल) को आगामी तीन संस्करणका लागि विश्वप्रसिद्ध इनर्जी ड्रिङ्क ब्रान्ड 'रेड बुल' मुख्य प्रायोजक (टाइटल स्पोन्सर) बनेको छ।...
डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपाल प्रवेश
काठमाडौँ । नेपालको इजाजतपत्र प्राप्त ओटीटी प्लेटफर्म ‘डिगो’ र विश्वव्यापी स्ट्रिमिङ सेवा ‘जिओहटस्टार’ बिच साझेदारी भएको छ। यो साझेदारीसँगै जिओहटस्टारका मनोरञ्जनात्मक सामग्रीहरू अब डिगोमार्फत...
दसैँमा ग्यास्ट्रिकको समस्याबाट कसरी जोगिने ?
काठमाडौँ । दसैँ पारिवारिक जमघट, खुसीयाली र मिठा-मिठा परिकारहरूको उत्सव हो । तर यही चाडबाडको समयमा खानपानको सन्तुलन बिग्रँदा धेरैलाई पेटसम्बन्धी समस्या हुने गर्छ...
विगतमा बलिउडका यी ५ हस्तीमाथि पनि भएको थियो आक्रमण
आइतबार मुम्बईमा अभिनेता टाइगर श्रफसँग सम्बन्धित गोली प्रहारको घटनाले संगठित अपराधसँग जोडिएका धम्कीका बीच बलिउडका चर्चित व्यक्तित्वहरूको सुरक्षाबारे फेरि चिन्ता बढाएको छ।...
क्यानडामा सैन्य अभ्यासका क्रममा ठुलो दुर्घटना : चार सैनिकको मृ`त्यु, ३९ घाइते, प्रधानमन्त्रीले के भने ?
घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। यसअघि स्थानीय सञ्चारमाध्यमले सात जनाले ज्यान गुमाएको रिपोर्ट गरेका थिए।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।